सप्तरी २ मा डा. सीके राउतले कटाए पाँच हजार मत, उपेन्द्रको २३१६

जनकपुरधाम – सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पाँच हजार मत कटाएका हुन्। सप्तरी २ को पछिल्लो मत परिणाम अनुसार डा. सीके राउत ५ हजार मत कटाएका हुन् । उनले ५ हजार ४३ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २ हजार ३१६ मत ल्याएका हुन्। यस्तै पाँच दलीय […]

सम्बन्धित सामग्री

गठबन्धन सरकारमा गएर जनताको काम गर्छौंः डा. सीके राउत

काठमाडौं, १६ मंसिर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सप्तरी २ का नवनिर्वाचित सांसद डा. सीके राउतले आफ्नो पार्टी गठबन्धन सरकारमा सामेल हुने बताएका छन् । ‘हामीसँग तीनवटा विकल्प थिए । सरकारमा जाने, सरकारलाई समर्थन मात्र गर्ने वा प्रतिपक्षमा बस्ने । हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता भएपछि हामी सरकार जान तयार भएका छौं । तर […]

जनमत पार्टीको माग र मुद्दामा सकारात्मक पक्षलाई नै समर्थन रहन्छः डा. सीके राउत

काठमाडौं, १३ मंसिर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सप्तरी २ का नवनिर्वाचित सांसद डा. सीके राउतले मधेस प्रदेशमा आफ्नो पार्टीको उदय भएको बताएका छन् । ‘मधेस प्रदेशमा हाम्रो पार्टीको सशक्त उदय भएको छ । राष्ट्रिय पार्टी बनिसकेको अवस्था छ । संघमा एक सिट जितेका छौं । समानुपातिकमा पाँच सिट ल्याउने आकलन छ । मधेस […]

सप्तरी- २ मा सीके राउतको जित सुनिश्चित

जनकपुरधाम – सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउतको जित सुनिश्चित भएको छ । त्यस क्षेत्रमा १२ हजार ८९९ मतको गणना गर्न बाँकी छ, तर उनले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग १३ हजार ८४२ मतान्तरले अग्रता कायम गरेर आफ्नाे जित सुनिश्चित गरेका हुन् । डा सीके राउत २७ हजार ९२७ मतसहित पहिलो स्थानमा रहेका […]

सीके राउत ८ हजार मतले अगाडि

सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत १६ हजार ७३ मतका साथ पहिलो स्थानमा रहेका छन् ।

सप्तरी २ मा सीके राउतले साढे ६ हजारभन्दा बढीले बढाए मतान्तर

जनकपुरधाम- सप्तरी २ मा डा. सीके राउत उपेन्द्र यादवभन्दा ६ हजार ७२५ मतले अगाडि बढेका छन्। सप्तरी २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका अध्यक्ष सीके राउत १३ हजार २९५ मतसहित सुरुवाती अग्रतालाई निरन्तर कायम राखेका हुन्। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ६ हजार ५७० सहित दोस्रो स्थानमा रहेका छन्। पाँच दलीय गठबन्धनबाट […]

सप्तरी- २: उपेन्द्र यादव पछि, डा. सीके राउतकाे अग्रता यथावत

जनकपुरधाम- सप्तरी निर्वाचन क्षेत्र नं. २ मा जनमत पार्टीले अग्रता कायमै गरेकाे छ। पछिल्लाे मतपरिणामअनुसार जनमतका अध्यक्ष डा. सीके राउत एक हजार ६३४ मतसहित पहिलो स्थानमा छन्। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६७० मत ल्याएका छन्। यस्तै,  सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत प्राप्त गरेका छन्। मतगणना जारी नै छ।

सप्तरी २ मा डा. सीके राउतको अग्रता, उपेन्द्र यादव तेस्रो स्थानमा

जनकपुरधाम – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाति अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ६२९ मतसहित पहिलो स्थानमा रहेका छन् । सत्ता  गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जय प्रकाश ठाकुर १६९, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ५९ मतसहित तेस्रो स्थानमा रहेका छन् । मतगणना जारी रहेको छ ।

सप्तरी–२ बाट उपेन्द्र यादव, सीके राउत र जयप्रकाश ठाकुर भिड्ने पक्का

२३ असोज, सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको छ । डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्षले क्षेत्र नम्बर २ बाटै […]

सप्तरीमा उपेन्द्र यादवविरुद्ध सीके राउत निर्वाचन लड्ने

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा सीके राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने भएका छन्। सरकारले बिहीवार मंसिर ४ गते निर्वाचन घोषणा गरेसँगै शुक्रवार जनमत पार्टीका अध्यक्ष राउतले उक्त क्षेत्रबाट निर्वाचन लड्ने घोषणा गरेका हुन्। बिहीवार राति बसेको दलको केन्द्रीय समितिको बैठकले राउतलाई सप्तरी २ बाट निर्वाचन लड्न पार्टीका केन्द्रीय…