सप्तरी २ मा उपेन्द्र यादवका बलिया प्रतिस्पर्धी सीके राउत र जयप्रकाश

२३ असोज, सप्तरी । जनप्रतिनिधि फेरिरहने क्षेत्रमा पर्छ, सप्तरी  २ । तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहले २०४८ र २०५१ मा जिते यता कसैले पनि यो क्षेत्रबाट दोहोरिएर चुनाव जितेका छैनन् । संविधानसभा निर्वाचन–२०६४ मा मा सद्भावना पार्टीबाट महेश यादव निर्वाचित भएका थिए । दोस्रो संविधानसभा–२०७० मा महेशले जम्मा ४६ मत प्राप्त गरे । माओवादीका […]

सम्बन्धित सामग्री

सप्तरी २ मा सीके राउतले साढे ६ हजारभन्दा बढीले बढाए मतान्तर

जनकपुरधाम- सप्तरी २ मा डा. सीके राउत उपेन्द्र यादवभन्दा ६ हजार ७२५ मतले अगाडि बढेका छन्। सप्तरी २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका अध्यक्ष सीके राउत १३ हजार २९५ मतसहित सुरुवाती अग्रतालाई निरन्तर कायम राखेका हुन्। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ६ हजार ५७० सहित दोस्रो स्थानमा रहेका छन्। पाँच दलीय गठबन्धनबाट […]

सप्तरी २ मा सीके राउत दोब्बर मतले अगाडि,पछ्याउँदै उपेन्द्र यादव

सप्तरी २ मा जनमत पार्टीका सीके राउत दोब्बर मतले अगाडि रहेका छन्। उनले ४६२० मत ल्याउदै अग्रता कायम राखेका हुन्।...

सप्तरी २ मा उपेन्द्रभन्दा सीके राउत तेब्बर मतले अगाडि

जनकपुरधाम – सप्तरी क्षेत्र नम्बर २ मा डा. सीके राउतले अग्रता बढाउँदै गएका छन्। जनमत पार्टीबाट उम्मेदवार बनेका सीके राउतले २ हजार ४०२ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ७६८ मत मात्र ल्याएका हुन्। यस्तै, पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले ५५० मत ल्याएका हुन्। मतगणना जारी रहेको छ भने यहाँको मतगणनाको […]

सप्तरी- २: उपेन्द्र यादव पछि, डा. सीके राउतकाे अग्रता यथावत

जनकपुरधाम- सप्तरी निर्वाचन क्षेत्र नं. २ मा जनमत पार्टीले अग्रता कायमै गरेकाे छ। पछिल्लाे मतपरिणामअनुसार जनमतका अध्यक्ष डा. सीके राउत एक हजार ६३४ मतसहित पहिलो स्थानमा छन्। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६७० मत ल्याएका छन्। यस्तै,  सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत प्राप्त गरेका छन्। मतगणना जारी नै छ।

सप्तरी २ मा डा. सीके राउतको अग्रता, उपेन्द्र यादव तेस्रो स्थानमा

जनकपुरधाम – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाति अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ६२९ मतसहित पहिलो स्थानमा रहेका छन् । सत्ता  गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जय प्रकाश ठाकुर १६९, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ५९ मतसहित तेस्रो स्थानमा रहेका छन् । मतगणना जारी रहेको छ ।

‘सीके राउत मूलधारको राजनीतिमा आइसक्यो, तराई विभाजनको एजेन्डा छैन’

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ‘एमाले मधेस विरोधी हो, मधेसलाई हेप्ने पार्टी हो’ भन्दै प्रचारप्रसार गरेको जसपाले अहिले उसैलाई काँधमा बोकेर आएपछि उनीहरुको पत्तासाफ हुने जनमत पार्टीका अध्यक्ष सीके राउ

सप्तरी–२ : चर्चामा उपेन्द्र र सीके, बलिया ठाकुर !

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । जसपाका अध्यक्ष यादव एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार हुन् भने लोसपाबाट ठाकुर सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार हुन् । जनमत पार्टीका अध्यक्ष राउत भने एक्लै प्रतिस्पर्धाम

सप्तरी–२ बाट उपेन्द्र यादव, सीके राउत र जयप्रकाश ठाकुर भिड्ने पक्का

२३ असोज, सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको छ । डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्षले क्षेत्र नम्बर २ बाटै […]