बुटवल उपमहानगरभन्दा तिलोत्तमा नगरपालिकाले ल्यायो धेरै बजेट

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रूपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । तिलोत्तमाले बुटवल उपमहानगरको भन्दा धेरै बजेट ल्याएको हो । बुटवलको बजेट २ अर्ब ३६ करोड ५४ लाख रूपैयाँ छ । तिलोत्तमाकी उपप्रमुख जागेश्वर चौधरीले प्रस्तुत गरेको बजेटमा चालू खर्च […]

सम्बन्धित सामग्री

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

९ असार, बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि झण्डै ३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रा अर्यालले नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा आइतबार २ अर्ब ९९ करोड …

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ३५ करोडको बजेट

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । नगर सभाको एघारौँ अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रीदेवी अर्यालले आगामी आर्थिक वर्षका लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।उपमहानगरको आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानबापत १ करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपूरक अनुदान २ करोड ९९ लाख रहेको उनले बजेटमा उल्लेख गरेकी छन् ।उनले राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख र चालु आर्थिक वर्षको

बुटवलले ल्यायो २ अर्ब ३५ करोडको बजेट, यी हुन् प्राथमिकताका क्षेत्र

बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। शुक्रबार नगर सभामा उपमहानरका उपप्रमुख सावित्रादेवी अर्यालले बजेट पेश गरेकी हुन्। बजेटमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानबापत प्राप्त हुने एक करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान एक करोड…

बुटवलले ल्यायो २ अर्ब ३५ करोडको बजेट

बुटवल- बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ। उपमहानगर नगर सभाको एघारौं अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेकी हुन्। बुटवलको बजेटको अंशमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानवापत् १ करोड ६१ […]

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ३५ करोडको बजेट

बुटवल उपमहानगरपालिकाले २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । उपमहानगर सभाको एघारौं अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/८० का  लागि बजेट पेस गरेकी हुन् । उपमहानगरले सहरी पूर्वाधार विकास र संरक्षणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।

बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३५ करोडको बजेट

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ ।

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ५३ करोडको बजेट

बुटवल उपमहानगरपालिकाले २०७८/०७९ का लागि २ अर्ब ५३ करोड २ लाख ४५ हजार ७ सय १० रुपैयाँ बराबरको बजेट ल्याएको छ

लुम्बिनीमा स्वरुप बदलेर सरकारले ल्यायो २ अर्बभन्दा बढीको सांसद विकास कोष

बुटवल- सांसदको मनमौजी र अनियमितता भएको भनेर लामो समयदेखि विवादमा रहेको सांसद विकास कोष कार्यक्रम लुम्बिनी सरकारले समावेश गरेको छ। संघीय सरकारले समेत सांसदलाई सिधै बजेट दिँदा अनियमितता र मनमौजी हुनसक्ने भन्दै त्यसलाई खारेज गरिसकेको छ। तर लुम्बिनी प्रदेशले भने सांसद विकास कोषको स्वरुप परिवर्तन गरेर सांसदलाई सिधै बजेट दिएको छ। यसका लागि प्रदेश सरकारले […]

तिलोत्तमा नगरपालिले ल्यायो झण्डै २ अर्बको बजेट

८ असार, बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७८-७९ को लागि झण्डै दुई अर्बको बजेट सार्वजनिक गरेको छ । मंगलबार दशौं नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले १ अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गरेकी हुन् । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा ९ करोडले बढी छ । नगरसभामा बजेट प्रस्तुत […]