बुटवलले ल्यायो २ अर्ब ३५ करोडको बजेट, यी हुन् प्राथमिकताका क्षेत्र

बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। शुक्रबार नगर सभामा उपमहानरका उपप्रमुख सावित्रादेवी अर्यालले बजेट पेश गरेकी हुन्। बजेटमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानबापत प्राप्त हुने एक करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान एक करोड…