वाग्मती अध्यक्ष कप फुटबलको उपाधि ललितपुरको सशक्तीकरण युवा क्लबलाई

ललितपुर: जिल्लाको वाग्मती गाउँपालिकाका वडा नं ४ प्युटारमा आयोजना भएको गाउँपालिका अध्यक्ष कप फुटबलको उपाधि आश्राङको  सशक्तीकरण युवा क्लबले हात पारेको छ। सोमबार भएको फाइनलमा मकवानपुरको बकैया गाउँपालिका ९ च्याउँच्याउँको एकता बेण्ड क्लबलाई हराउँदै सशक्तीकरण उपाधि जित्न सफल भएको हो। गत असोज २९ देखि बागमती खेलकुद विकास समितिको आयोजना

सम्बन्धित सामग्री

बुटवल मेयर कपको उपाधि अक्सफोर्डलाई

बुटवल उपमहानगरले आयोजना गरेको विद्यालय स्तरीय प्रथम बुटवल मेयर कप फुटबलको उपाधि अक्सफोर्ड माविले जितेको छ।...

पाँचौं सुन्दरबजार कप फुटबलको उपाधि तार्कु खहरेलाई

लमजुङ । लमजुङको सुन्दरबजारमा आयोजित ५औँ सुन्दरबजार कप फुटबल प्रतियोगिताको पहिलो उपाधि खहरे युवा क्लव खहरे, तार्कुले हत्याएको छ । लमजुङ क्याम्पसको खेलमैदानमा सञ्चालन भएको फाइनल खेलमा गौलीटार क्षेत्रीय खेलमैदान (राइनास–११) लाई २–० को गोलले हराउँदै खहरे तार्कुको टिमले पहिलो उपाधी हात पार्न सफल भएको हो । फाइनल खेलको पहिलो हाफ बराबरी खेलेकोमा दोस्रो हाफको […] The post पाँचौं सुन्दरबजार कप फुटबलको उपाधि तार्कु खहरेलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

त्रिवेणी कप फुटबलको उपाधि चितवन रामपुरलाई

लमजुङ -चितवनको रामपुर फुटबल क्लब, रोड्स रामपुरले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि जितेको छ ।लमजुङको बेसीसहरमा मंगलबार भएको फाइनलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स रामपुर च्याम्पियन बनेको हो । रोमान्चक खेलको निर्धारित समय र थप गरिएको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।पेनाल्टीमा रामपुरका अब्देल रहमान, […]

सुपर कप फुटबलको उपाधि रियल मड्रिडलाई

काठमाडौं । यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि स्पेनिस फुटबल क्लब रियल मड्रिडले जितेको छ । फिनल्याण्डको हेल्सीन्कीमा बुधबार राति भएको खेलमा जर्मनीको आइन्त्राच फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै मड्रिडले सुपर कप जितेको हो । खेलमा मड्रिडलाई विजयी गराउन डेभिड अलाबा र करिम बेन्जिमाले एक एक गोल गरे । खेलको ३७ औं मिनेटमा अलाबाले […]

एफ.ए कप फुटबलको उपाधि लिभरपुललाई

काठमाडौं । चेल्सीलाई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले यस वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ । लण्डनको वेम्बले रंगशालामा शनिबार राति भएको फाइनल खेलको निर्धारित समय तथा अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइ ब्रकेरमा पुगेको थियो । टाई ब्रेकरमा लिभरपुलले चेल्सीलाई ६–५ ले हराउँदै उपाधि जितेको हो । चेल्सीका मेसन माउन्टको प्रहार लिभरपुलका […]

स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडलाई

काठमाडौं । यस वर्षको स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । साउदी अरबियाको रियादमा गएराति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो । खेलमा रियललाई विजयी गराउन करिम बेन्जमा र लुका मोड्रिचले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा भेट्रान मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै […]

रियल मड्रिडले चुम्यो स्पेनिस सुपर कप फुटबलको उपाधि

स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–० गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो।रियलको जितमा लुका मड्रिच र करिम बेन्जिमाले १–१ गोल गरे। रियादस्थि किङ फाहद अन्तर्राष्ट्रिय रंगशालामा खेलको ३८ औँ मिनेटमा रोड्रिगोको पासमा मड्रिचले उत्कृष्ट गोल गरेपछि पहिलो हाफमा रियलले १–० को अग्रता बनायो।दोस्रो हाफको ५२ औँ मिनेटमा रियलका लागि बेन्जिमाले पेनाल्टीमार्फत् दोस्रो गोल गरे। ८७ औँ मिनेटमा एडर मिलिटाओ रातो कार्ड खाँदै मैदानबाट

फ्रेन्च सुपर कप फुटबलको उपाधि पहिलो पटक लिललाई

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै लिलले पहिलो पटक फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सर्वाधिक सफल टिम पीएसजीलाई १-० गोलले हराउँदै लिल च्याम्पियन बनेको हो । ब्लुमफिल्ड स्टेडियमा भएको फाइनलमा लिललाई जित दिलाउन सेकाले ४५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । १० पटकको उपाधि बिजेता पीएसजी […]

लेस्टर सिटीलाई पहिलो पटक एफए कप फुटबलको उपाधि, चेल्सी १–० गोलले पराजित

काठमाण्डाै – एफए कप फुटबलको उपाधि लेस्टर सिटीले जितेको छ । गएराति बेलायतको वेम्बली रंगशालामा भएको खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेस्टरले उपाधि जितेको हो । क्लa स्थापना भएको १३७ वर्षको इतिहासमा लेस्टरले पहिलो पटक उपाधि जितेको हो । लेस्टरको जितका लागि युरी टियलमेन्सले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए । आठ पटक एफए कपको उपाधि जितिसकेको चेल्सीले नवौँ उपाधि जित्न भने असफल भएको हो । चेल्सीले म्यान्चेस्टर सिटी र लेस्टर सिटीले साउथह्याम्प्ट्नलाई हराएर फाइनलमा पुगेका थिए ।

बंगलादेशलाई २–१ ले पराजीत गर्दै थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

चीर प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार साझ भएको रोमाञ्चक खेलमा नेपालले बंगलादेश विरुद्ध लगातार २ गोल गरेको थियो ।  नेपालका लागि पहिलो गोल १८ औं मिनेटमा सुजन राई र दोस्रो गोल ४१ औं मिनेटमा विशाल राईले गरेका थिए । बंगलादेशका तर्फबाट १० नम्बर जर्सीका खेलाडीले ८२ औं मिनेटमा पहिलो गोल गरेका थिए ।  फुटबल प्रतियोगिताको फाइनल गेम हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुगेका थिए । ओल...