नेताहरूको धम्कीपूर्ण अभिव्यक्तिप्रति ट्रान्सपरेन्सीको आपत्ति

काठमाडौंँ- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले चुनाव प्रचार प्रसार तथा भोट माग्न आमसभामा राजनीतिक दलका केही नेताले धम्कीपूर्ण शैली प्रयोग गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  ट्रान्सपरेन्सी इन्टनेशनलले केही नेतृत्व वर्ग र उम्मेदवारहरूले धम्कीपूर्ण शैलीमा मतदातालाई तर्साउने, थर्काउने, लोभलालचमा र दवाबम...

सम्बन्धित सामग्री

‘सत्तारुढ नेताहरूको नाम आउने बित्तिकै सरकार अनुसन्धानमा सुस्तायो’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको भनिएका पूर्वप्रधानमन्त्रीहरुलाई सरकारले छानबिनको दायरामा नल्याएको भन्दै आपत्ति जनाएका छन्।...

गरिबलाई विनाधितो ऋणको ग्यारेन्टी गरिनुपर्छ : सांसद अमरेशकुमार

काठमाडौं : प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सरकारले गाउँगाउँमा गरिब जनतालाई विनाधितो बैंकहरूले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन्।आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले गाउँका गरिब जनताबाट निक्षेप संकलन गरेर बैंकहरूले ठूलो व्यापारीहरूलाई मात्रै ऋण दिने गरेकोमा आपत्ति जनाए।उनले ठूला व्यापारीहरूसँग ठूला नेताहरूको मिलेमतो हुने गरेकाले बैंकहरूले पनि ठूला व्

सांसदहरूको आशंका : ठूला नेताले मिलेर शरणार्थीकाे मुद्दा मिलाउन खोजेकाे हाे?

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएसँगै शीर्ष नेताहरूको नियमित भेटवार्तालाई विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा र जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले केही दिनयता तीन दलका शीर्ष नेताको भेटमाथि आशंका व्यक्त गरेका हुन्।केही दिन यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा उमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीबीच नियमितजस

काठमाडौंका मेयरको प्रतिशोधपूर्ण व्यवहारले भिभिआइपी क्षेत्रको फोहोर उठेन

शीर्ष नेताहरूको आपत्ति, मन्त्रिपरिषद्को ध्यानाकर्षणसमेत बेवास्ता सिंहदरबारसहित भिभिआइपी क्षेत्रमा फोहोर नउठाउने काठमाडौं महानगरका मेयर बालेन्द्र साहको कदमको शीर्ष राजनीतिक तहबाट विरोध सुरु भएको छ । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फोहोर उठाउन...

नेताहरूको घरमा ‘बम’ राखेकोमा एमालेको आपत्ति

आफ्ना नेताहरूको घर अगाडि प्रेसर कुकर बम राखेको भन्दै नेकपा एमाले झापा जिल्ला कमिटीले आपत्ति जनाएको छ । पार्टी स्थायी कमिटी सदस्यका प्रदेश र पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्की, पार्टी केन्द्रीय लेखा आयोग सदस्य लिला कट्टेल कार्की तथा पार्टी जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीको गौरादह वडा नं. ३ स्थित  घरमा असार १० गते प्रेसर कुकरमा विद्युत् जडान गरी बम राखेको पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले उक्त अवाञ्छित आतङ्क फैलाउने घटनाको घोर निन्दा र

स्थानीय तह निर्वाचन आचारसंहितामाथि एमालेका नेताहरूको आपत्ति

काठमाडौँ। स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले आपत्ति जनाएका छन्। निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता २०७८ को २६ औं बुँदामा जनप्रतिनिधिहरू उम्मेदवार हुने हो भने मनोनयन दर्ताअघि नै राजनीनामा दिनुपर्ने उल्लेख छ।

माधव नेपालले जनतामाथि घात गरे : झलनाथ खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजको संसद् बैठकमा एमसिसी टेबल गर्ने शीर्ष नेताहरूको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। संसदमा एमसिसी टेबल गर्ने राष्ट्रघाती कदम भएको उनको भनाइ छ। एमसीसी संसदमा टेबल गर्ने सहमती पछि प्रतिक्रिया दिँदै खनालले भने  ‘कहाँ टेबल गर्छन् अरे, उनीहरूको भान्छा घरमा? संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ?, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन।’खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाए। आफ

मन्त्री यादवको अभिव्यक्तिप्रति सत्तारुढ दलकै नेताहरूको आपत्ति

संघीय सरकारकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले गौरको एक कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिप्रति विभिन्न दलले आपत्ति जनाएका छन् । सत्ताधारी दलकै नेताले उनको बर्खास्तीको माग गरेका छन् ।

संविधानमाथि राजनीति नगर्न दुई पूर्वप्रधानन्यायाधीशको आग्रह

पूर्व प्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरूको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति जनाए ।

सरकारमा चीन घुस्यो भन्दै कांग्रेस नेताहरूको आपत्ति

नेकपा नेतृत्वको सरकारमा छिमेकी चीनको प्रत्यक्ष चासो र हस्तक्षेप बढेको भन्दै कांग्रेस नेताहरूले आपत्ति जनाएका