शीर्ष नेताहरूको आपत्ति, मन्त्रिपरिषद्को ध्यानाकर्षणसमेत बेवास्ता
सिंहदरबारसहित भिभिआइपी क्षेत्रमा फोहोर नउठाउने काठमाडौं महानगरका मेयर बालेन्द्र साहको कदमको शीर्ष राजनीतिक तहबाट विरोध सुरु भएको छ । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फोहोर उठाउन...