काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएसँगै शीर्ष नेताहरूको नियमित भेटवार्तालाई विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा र जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले केही दिनयता तीन दलका शीर्ष नेताको भेटमाथि आशंका व्यक्त गरेका हुन्।केही दिन यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा उमालेका अध्यक्ष केपी शर्मा अोलीबीच नियमितजस