विगत ३७ वर्षदेखि पुष्पकमल दाहालको कठपुतली संगठनको रूपमा रहेको नेकपा माओवादी केन्द्र विघटनको सँघारमा उभिएको छ । नेपालमा २०५२ सालदेखि सशस्त्र संघर्ष सुरु गरेको माओवादीसँग जम्माजम्मी तीन चीज थिए । एक, पुष्पकमल दाहाल । दुई, बन्दुक र गोलाबारुद । तीन, मर्न तयार युवाहरू । भुलवश वा जुनसुकै कारण भए पनि...