चक्रव्यूहमा जगन्नाथ

कांग्रेसका सिद्धान्तनिष्ठ कार्यकर्ताले सामूहिक विद्रोह नगरे पार्टी ‘सिन्डिकेट’मा सीमित हुने देखियो । देउवाकाे आदेशमा शिर नझुकाउनेहरूले संसदीय निर्वाचनमा विद्रोही उमेदवार बन्ने कि आत्मसमर्पण गर्ने हो निधो गरून् ।