एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा विद्रोहको औचित्य संविधानलाई समाप्त पार्न खोज्दा त्यसलाई विफल पारेपछि पुष्टि भएकाे बताएका छन् । आइतबार पार्टीको १० औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी निर्माण गरेर कार्यकर्ताको रक्षा गरेको बताए । त्यतिबेला कार्यकर्ताको रक्षा नगरेको भए निराश हुने र सबै समाप्त हुने बताए । ‘तपाईं हामीले...