लोसपालाई गठबन्धनमा ल्याउन विमलेन्द्र निधिको प्रस्ताव

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई गठबन्धनमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् ।  हालै भारत भ्रमणबाट फर्केका निधिले काँग्रेस पार्टीको आज बसेको शीर्ष नेताहरूको बैठकमा सो प्रस्ताव राखेका हुन् । पाँच दलीय गठबन्धनका साथै सकारमा जानका लागि पनि लोसपा तयार रहेको छ । तर गठबन्धनमा रहेका दलहरूको बीचमा कुरा नमिलेको कारण त्यो सफल हुन सकिरहेको छैन । हिजो मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालु

सम्बन्धित सामग्री

काँग्रेस बैठकमा लोसपालाई पनि गठबन्धनमा ल्याउन जोड

नेपाली काँग्रेसको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सत्ता गठबन्धनमा ल्याउनुपर्ने विषय उठेको छ । काँग्रेस शीर्ष नेताहरुको बैठकमा नेता शेखर कोइराला, विमलेन्द्र निधि लगायतले लोसपालाई पनि गठबन्धनमा ल्याउनुपर्नेमा जोड दिएका हुन् । यसबारे गठबन्धनमा छलफल हुनुपर्ने उनीहरुले धारणा राखेको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको आवश्यकता र औचित्यका विषयमा प्रकाश पारेका थिए । उनीहरुले गठबन्धन नगरी कसैको पनि बहुमत

नेपाली कांग्रेस धनुषाको नेतृत्वमा निधि समूहको सम्भावना

जनकपुरधाम : धनुषा नेपाली कांग्रेसको नेतृत्व विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियारको पोल्टामा जाने तयजस्तै भएको छ। नेतृत्वका लागि त्रिपक्षीय भिडन्त भएकामा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा बिहीबार मतदान हुनेछ। यसबीच डा शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहका उम्मेदवार पजियारलाई समर्थन गर्ने निर्णय गरेसँगै धनुषा कांग्रेसको नेतृत्व निधि समूहको पोल्टामा जाने निश्चितप्रायः भएको छ।जनकपुरधामको मिल्स एरियास्थित निधि निवासमा पत्रकार सम्मेलन गरी कोइरा

धनुषा कांग्रेसको सभापति पदका लागि पुनः निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेस धनुषाको १४ औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । धनुषा कांग्रेस सभापति पदका लागि विमलेन्द्र निधि समूहका उम्मेदवार योगनारायण पञ्जियार, संस्थापन पक्षका उम्मेदवार सन्तोष […]

कांग्रेस धनुषा सभापति दोस्रो चरणको मतदान हुने

जनकपुरधाम, २५ फागुन : नेपाली कांग्रेस धनुषाको जिल्ला सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । विभिन्न तीन उम्मेदवारमध्ये कांग्रेस नेता विमलेन्द्र निधि निकट योगेन्द्र पजियार सर्वाधिक मत १ हजार २४८, […]

काँग्रेस धनुषा सभापति दोस्रो चरणको मतदान हुने

नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।विभिन्न तीन उम्मेदवारमध्ये काँग्रेस नेता विमलेन्द्र निधि निकट योगेन्द्र पजियार सर्वाधिक मत १ हजार २४८, संस्थापन पक्षका सन्तोषकुमार यादव ८८३ र कोइराला समूहका दिनेशप्रसाद प्रसैला यादवले ६३० मत ल्याएका छन् । कुल मत २ हजार ९१२ मत खसेकोमा १५१ मत बदर भएको काँग्रेसका जिल्ला निर्वाच

कांग्रेस जिल्ला अधिवेशन : धनुषा सभापतिका लागि दोस्रो चरणको मतदान

जनकपुरधाम – नेपाली कांग्रेस धनुषाको जिल्ला सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । विभिन्न तीन उम्मेदवारमध्ये कांग्रेस नेता विमलेन्द्र निधि निकट योगेन्द्र पजियार सर्वाधिक मत १ हजार २४८, संस्थापन पक्षका […]

प्रकाशमान सिंहले किन देउवा रोजे ?

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको सभापतिको पहिलो चरणको प्रतिष्पर्धामा कसैले पनि आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा गयो । पहिलो हुने शेरबहादुर देउवा र दोस्रो हुने डा. शेखर कोइरालाबीच निर्णायक प्रतिष्पर्धा हुने भयो । तेस्रो हुने प्रकाशमान सिंह र चौंथो हुने विमलेन्द्र निधि दुवै निर्णायक बने । दुईमध्ये बढी मत ल्याउने प्रकाशमान सिंह चासोमा […]

कांग्रेस महाधिवेशन : भोट माग्न नेताहरू मतदाताको लाइनमा

काठमाडौं, २८ मंसिर :  नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ […]

देउवालाई भोट माग्दै प्रकाशमान सिंह र बिमलेन्द्र निधि (फोटोफिचर)

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ ।  मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ […]

प्रकाशमानको समर्थन जुटाएर विमलेन्द्र निधि भेट्न पुगे देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा विमलेन्द्र निधिलाई भेट्न पुगेका छन्। बिहान रामचन्द्र पौडेलको चियापान कार्यक्रममा गएर प्रकाशमान सिंह निवास चाक्सीबारीमा पुगेका देउवा निधि कहाँ पुगेका हुन्। हिजो भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्‍दा बढी मत ल्याउन नसकेपछि आज दोस्रोचरणको निर्वाचन हुँदैछ। आज हुने निर्वाचनमा देउवा र शेखर कोइरालाबिच प्रतिस्पर्धा…