कांग्रेस जिल्ला अधिवेशन : धनुषा सभापतिका लागि दोस्रो चरणको मतदान

जनकपुरधाम – नेपाली कांग्रेस धनुषाको जिल्ला सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । विभिन्न तीन उम्मेदवारमध्ये कांग्रेस नेता विमलेन्द्र निधि निकट योगेन्द्र पजियार सर्वाधिक मत १ हजार २४८, संस्थापन पक्षका […]

सम्बन्धित सामग्री

कांग्रेस जिल्ला अधिवेशन : रौतहट र सर्लाहीमा आज मतदान

वीरगंज : नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत रौतहटमा सोमवार मतदान हुने भएको छ। शनिवार गौरको जुद्ध माध्यमिक विद्यालयमा भइरहेको मतदानमा धाँधली भएको पाइएपछि अधिवेन स्थगित भएको थियो। विवादपछि जिल्ला तहका नेतासँगको छलफलले सोमवार पुनः मतदान गर्ने कार्यतालिका अघि बढेको हो। रौतहटमा जिल्ला सभापतिका लागि संस्थापन पक्षका सुनिल यादव(जितेन्द्र)को उम्मेदवारी परेको…

कांग्रेस सभापतिमा पाँच आकांक्षी

कांग्रेस कैलालीको आइतबार हुने निर्वाचनमा सस्थापन र संस्थापन इतर समूहका गरी सभापतिका लागि पाँच आकांक्षी देखिएका छन् । महाधिवेशनअगावै कांग्रेस जिल्ला अधिवेशन हुन नसकेको कैलाली पनि एक हो ।

कांग्रेस जिल्ला अधिवेशन : मोरङ सभापतिमा पुन: मतदान

१३ मंसिर, विराटनगर । नेपाली कांग्रेस मोरङको सभापति छनोटका लागि पुन: निर्वाचन हुने भएको छ । आइतबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले  ५१ प्रतिशत मत नपाएका कारण पुन: निर्वाचन हुने भएको  हो  । कांग्रेस मोरङ सचिव मोदराज घिमिरेका अनुसार आज सोमबार नभए मंगलबार निर्वाचन हुनेछ । ‘हिजो निर्वाचन भएको ठाउँमा धेरै सानो भयो’ उनले […]