हुम्लाको सर्केगार्डमा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया

तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्ति अनुसार सर्केगार्ड गाउँपालिकामा असार १ र २ गते सञ्चालन गरेको शिविरबाट ४२ महिला र ४८ पुरुष गरी जम्मा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो।

सम्बन्धित सामग्री

निःशुल्क आँखा शिविरमा ५९० जनाको उपचार

खोटाङ : हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ।त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीवारदेखि शनिवारसम्म शिविर सञ्चालन भएको थियो।निःशुल्क शल्यक्रिया शिविरमा ९१ मध्ये ६४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। अन्य २७ जना बिरामीको आँखामा मासु पलाएको भेटिएकाले शल्यक्रिया गरिएको उनले बताए।शिविरमा ५९० जना सेवाग्राहीले नि

वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा

वालिङ (स्याङ्जा), १८ भदौ । स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सो केन्द्र  गह्रौँ प्राथमिक अस्पतालमा सञ्चालनमा रहेको छ ।  आँखा उपचार सेवालाई विस्तार गरी सक्दो […]

आँखाको लेन्स पनि तस्करी

३ पुस, विराटनगर । भारतबाट तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको मोतियाविन्दुको शल्यक्रिया गरेका बिरामीको आँखामा प्रयोग गरिने लेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरेर ल्याएको आँखाको लेन्स प्रहरीले आइतबार बिहानका राति १ बजेतिर विराटनगर महानगरपालिका–१६ जुट मिल्सनजिकबाट नियन्त्रणमा लिएको हो । ८ लाख ६४ हजार मूल्य बराबरको १ सय २० वटा लेन्स र […]

रुकुमपश्चिममा १४६ जनाको आँखाको शल्यक्रिया

रुकुम – रुकुमपश्चिममा एक सय ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुकुम आँखा उपचार केन्द्र सल्लेमा उनीहरुको शल्यक्रिया भएको हो । जिल्लाको चारवटा पालिकामा भएको आँखा जाँच शिविरमा उनीहरुमा मोतियाविन्दु पहिचान भएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिए । सानीभेरी, त्रिवेणी, बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकाका विभिन्न ठाउँमा निःशुल्क आँखा जाँच […]

स्वास्थ्य शिविरमा एक हजार दुई सयले लिए सेवा

काठमाडौँ,३० असोज । नुवाकोटको शिवपुरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरिएको शिविरमा एक हजार दुई सय दुई जनाले स्वास्थ्य जाँच एवं परीक्षणसहित औषधि सेवा लिएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए। उनका अनुसार शिविरमा आँखाको उपचारसहित मोतियाविन्दुको शल्यक्रिया, […]

स्वास्थ्य शिविरमा एक हजार दुई सयले लिए सेवा

नुवाकोट – जिल्लाको शिवपुरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्। शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरिएको शिविरमा एक हजार दुई सय दुई जनाले स्वास्थ्य जाँच एवं परीक्षणसहित औषधि सेवा लिएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए। उनका अनुसार शिविरमा आँखाको उपचारसहित मोतियाविन्दुको शल्यक्रिया, मेडिकल सामान्य […]

एकै दिन  १३५ जनाको मोतियाबिन्दुको शल्यक्रिया

चितवन : भरतपुर आँखा अस्पतालले एकैदिन १३५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको छ। डा. पुष्पा गिरी श्रेष्ठको टिमले एकै दिन १३५ जनाको शल्यक्रिया गरेको अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिए।अस्पतालको इतिहासमै  एकै दिन यति धेरै संख्यामा मोतियाविन्दुको शल्यक्रिया गरिएको पहिलोपटक भएको घिमिरेले बताए। अस्पतालले देशभर आँखा उपचारमा पहुँच पुर्‍याउन र विपन्न समुदायलाई लक्षित गरी आँखा शिविरको आयोजना गरिएको उनको भनाइ छ।पर्साको जगरनाथपुर गाउँपालिका र जीराभवानी गाउँपालिकाका चारवटा

मोतियाविन्दुको निःशुल्क शल्यक्रियाले समय बचत र आर्थिक राहत

जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनकी ८० वर्षीया पदममाया गुरुङले केही वर्षअघि दाहिने आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेकी थिइन् । तर गत वर्षदेखि देव्रे आँखामा पनि समस्या देखा प¥यो । दैनिक हिँडडुल गर्न र घरायसी काम गर्न असहज बन्दै गयो । शल्यक्रिया गर्न कि झापा वा इटहरी जानुपर्ने हुन्थ्यो । तर आर्थिक अभावले जान सम्भव भएन । […]

म्याग्दीमा ६८ जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया

प्रताप बानियाँ, म्याग्दी । हिमाली जिल्ला म्याग्दीको बेनी अस्पताल परिसरमा सञ्चालित निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरमा ६८ जना आँखाका बिरामीहरुको शल्यक्रिया भएको छ् । म्याग्दी र पर्वतको सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लबहरुको संयुुक्त आयोजनामा आइतबारदेखि बिरामीहरुलाई लक्षित गरेर सुरु भएको शिविरमा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । यसअघि म्याग्दी र पर्वतको विभिन्न स्थानमा सञ्चालित आँखासम्बन्धी मोतियाविन्दु […]

८२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

हिमाली जिल्ला म्याग्दीको बेनीमा भएको निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा भएको मोतियाविन्दु समस्याको सफल शल्यक्रिया गरिएको छ ।