काठमाडौँ- नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर पीडितलाई न्याय महसुस हुने गरी कार्यसम्पादन गर्ने बताएका छन् । उनले आज पद बहालीका क्रममा संविधान र कानुनले निकृष्ट गरेका अधिकार पालना गर्दै पीडितलाई न्याय हुने गरी कार्यसम्पादन गर्ने बताएका हुन् ।
'पीडितलाई न्याय दिने दायित्व यस कार्याल...