नागरिकले महसुस गर्नेगरी न्याय सम्पादन हुनुपर्छ : महान्यायाधिवक्ता खाती

रुपन्देही । नेपाल सरकारका महान्यायाधिवक्ता खम्बबहादुर खातीले न्याय सम्पादन गर्दा नागरिकले महसुस गर्ने गरी हुनुपर्ने बताएका छन् । नेपाली नागरिकले न्याय क्षेत्रमा परिवर्तनको महसुस गर्न नसकेको बताउँदै उनले नेपालमा ठूलाठूला परिवर्तन भए पनि न्याय क्षेत्रमा परिवर्तन महसुस हुन नसकेको उनको भनाई थियो । बुटवलमा नवनिर्मित उच्च अदालत सरकारी वकिल कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खातीले […]