सोती हत्याकाण्डको एक वर्ष : न्याय नपाएको पीडितको गुनासो

गत वर्ष आजकै दिन भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले  पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोती गाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगे लगत्तै  ६ जनाको मृत्यु भएको आज एक वर्ष  भएको छ ।पीडितले न्याय नपाउँदा मृतकका आफन्तका आँखाबाट आँशु अझै बग्न छाडेको छैन । उक्त घटनामा १२ जना घाइते भएका थिए । जिल्ला अदालतसँगै सर्वोच्च अदालतसम्म पुगेका पीडितले अझै पनि न्याय महसुस नगरेको बताएका हुन् ।  घटनामा संलग्नमाथि सजायको सुनुवाइ हुन ढिलाइ हुँदा न्याय नपाउने आशंका

सम्बन्धित सामग्री

पहिरो पीडितको गुनासो, ‘जग्गा पुरियो, राहत पाइएन’

दैलेख । नारायण नगरपालिका–४ स्थित ठाडीखोला बस्ने गौराकुमारी बिकको पहिरोले खेतलाई क्षति पुगेपछि उनलाई पछिल्लो समय गाँस र बाँसको समस्या परेको छ । बिकाशको नाममा गाउँमा जथाभावी डोजर प्रयोगले सडक खन्दा उनको खेत पुर्ण रुपमा क्षति भएपछि गाँस र बाँसको समस्याले सताएको छ।घटना घटेको ५वर्ष पुग्न लाग्दा पिडितले सरकारबाट आश्वासन मात्र पाएको राहत पाउन नसकेको […] The post पहिरो पीडितको गुनासो, ‘जग्गा पुरियो, राहत पाइएन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अदालतले न्याय नदिएको धोबिनिया घटनाका पीडितको गुनासो

बाटो विस्तारको क्रममा दिउँसै गोली हानी हत्या गरेको र हत्यामा संलग्न रहेकोलाई अदालतले धमाधम रिहा गरेपछि घटनाका पीडितहरुले न्याय माग्दै पत्रकार सम्मेलन गरेका छन्।...

झण्डै २ करोड रुपैयाँ ठगी गरेर सनराइज मल्टिट्रेड सेन्टरका सञ्चालक फरार

वैदेशिक रोजगारीमा गएका युवाले घरका लागि पठाएको रकममात्र होइन, बैंक खाता खोलेर रकम जम्मा गरिदिने भन्दै पोख्रेलले प्रतिव्यक्ति १० हजारदेखि १४ लाख रुपैयाँसम्म ठगी गरेको पीडितको गुनासो छ।...

कसैले नहेरेको भन्दै राज्यप्रति द्वन्द्व पीडितको गुनासो

डडेल्धुरा । डडेल्धुराका द्वन्द्व पीडितले कसैले नहेरेको भन्दै राज्यप्रति गुनासो गरेका छन् । १० वर्षे सशस्त्र द्वन्द्वकालमा आफूहरुलाई कुटपिट गरिएको र घरमा आगो लगाइएको घटनालाई स्थानीय जनप्रतिनिधि र केन्द्रबाट कसैले पनि वास्ता नगरेको भन्दै परशुराम क्षेत्रका द्वन्द्व पीडितले आक्रोश प्रकट गरेका हुन् । जिल्लाको भित्रि मधेश एवं दुर्गम बस्ती महाकाली वारी परिगाउँ बहादुरे बस्ने ५५ […]

श्रममन्त्रीले प्रत्येक आइतबार पीडितको गुनासो आफैँ सुन्ने

काठमाडौं।श्रममन्त्री शेरबहादुर कुँवरलेले अबदेखी प्रत्येक आइतबार एक घण्टा कल सेन्टरमा बसेर पीडितको गुनासो आफैँ सुन्ने भएका छन्।कांग्रेस नेता प्रदीप गिरिको शोकमा तीन दिन पार्टीको झण्डा झुकाइने भएको छ।आजबाट बजेटमा तोकिएका कार्यक्रम मात्रै गर्न पाइने भएको छ। जनता समाजवादी पार्टी नेपालको प्रवक्तामा मनिस कुमार सुमन नियुक्त भएका छन्।बाटो नबनाएको भन्दै स्थानीयले साँखु सडक खण्ड अवरुद्व गरेका छन्।

मिटरब्याज पीडितको गुनासो :  सिंहदरबारको कानैमा आएर भन्दा पनि कसैले सुनेन !

नवलपरासी जिल्ला, सुस्ता गाउँपालिकाका – २ पनारा बजारका राम शुभक गुप्ताले २०६८ सालदेखि २०७० सालसम्म गाउँको जगदिश बानियाँ र सुनिल बानियाँसँग घरायसी कामकाजका लागि जग्गा धितो राखेर ४ लाख, २ लाख र १ लाख रुपैयाँ गरी ३ पटकमा ७ लाख रुपैयाँ ऋण लिनुभयो ।  यही बीचमा उहाँले जग्गा बेचेर ७ लाख रुपैयाँको सावाँ ब्याज गरेर १५ लाख १५ हजार रुपैयाँ तिर्नुभयो । तर, ७ लाखको १५ लाख रुपैयाँ तिरिसक्दा पनि बानियाँ दाजुभाइले ऋण चुक्ताको कागज दिएनन् । उहाँले पटक पटक तमसुक माग्दा अझै ३२ लाख रुपैयाँ तिर्न बाँकी छ भनेर बान...

बाढीपहिरो पीडितको गुनासो : प्रधानमन्त्री निरीक्षणमा आए, आएन राहत

अविरल वर्षापछि गत कात्तिक २ गते झरेको पहिराले पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडाका मनकुमार योङहाङको गोठ बगायो । गोठमा रहेका चार माउ गाई र एउटा कोरली पहिरोमा पुरिए । पहिराको त्रास बढेपछि योङहाङको परिवार नजिकैको विद्यालयमा आश्रय लिएर बस्यो । एक सातासम्म विद्यालयमा रहेपछि पहिराको त्रास कम हुँदै गयो । त्यसपछि योङहाङ परिवार घर त फर्कियो तर आम्दानीको बाटो बन्द भइसकेको थियो ।योङहाङ परिवारको आम्दानीको मुख्य माध्यम नै दूध बिक्री थियो । “त्यतिखेर १० लिटर दूध बेच्दै थियौँ । बाँकी तीन

कोशी करिडोरले क्षतिपूर्ति नदिएको पीडितको गुनासो

धनकुटा : राष्ट्रिय गौरवको परियोजना कोशी करिडोर २२० केभीले क्षतिपूर्ति नदिएको परियोजना प्रभावितले गुनासो गरेका छन्। साँगुरीगढी गाउँपालिका–६ कटहरेका बाबुराम राईले करिडोरले आफ्नो घर नजिकैबाट जबर्जस्ती विद्युतको पोल गाडी तार टाँगेर लगे पनि क्षतिपूर्ति नपाएको बताएका हुन्।राईले आफ्नो घर नजिकै पोल नगाड्न र प्रशारण लाइन विस्तार नगर्न पटकपटक अनुरोध गर्दा पनि स्थानीय प्रशासनले सशस्त्र र जनपथ प्रहरी राखेर जबर्जस्ती काम गरेको बताए। परियोजनाका मुख्य व्यक्ति सोम पौडेल, इन्जिनियर सत्रुधन यादव र जिल्ला प्

पाँच हजार भूकम्प पीडितको गुनासो संकलन, होलान् समाधान ?

भोजपुर । भूकम्प कार्यान्वयन एकाइ भोजपुरमा गत मंीसर महिनासम्म पाँच हजार १०६ भूकम्प पीडितको गुनासो संक्लन भएको छ ।    कार्यालयमा संकलित गुनासामध्ये सबैभन्दा बढी भोजपुर नगरपालिकाबाट दुई हजार ९४, षडानन्द नगरपालिकाबाट एक ...