बढेको बढ्यै सरकारको बेरुजु, यस वर्ष ५ खर्ब नजिक

गतवर्ष मात्रै १ खर्ब २७ अर्ब रुपैयाँ बराबर बेरुजु थपिएको महालेखापरीक्षक कार्यालयले जनाएको छ । गत बर्ष बेरुजू १५ प्रतिशत बढीले उक्लिएको जनाइएको छ । कार्यालयले आर्थिक बर्ष २०७७/७८ मा कूल ७५ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको जनाएको छ ।

सम्बन्धित सामग्री

यो वर्ष साढे नौ खर्ब हाराहारी राजस्व उठ्ने

आयातमा सुधार नहुँदा लक्ष्यभन्दा सवा दुई खर्ब कम राजस्व उठ्ने, संशोधित लक्ष्य भेट्न २७ दिनमा तीन खर्ब ३८ अर्ब राजस्व उठाउनुपर्ने चुनौती सामान्य अवस्था रहेमा यो वर्ष नौ खर्ब ६२ अर्ब...

आगामी वर्ष सार्वजनिक ऋण साढे २५ खर्ब पुग्ने

आगामी आर्थिक वर्ष  ०८०/८१ को अन्त्यसम्म नेपालको सार्वजनिक ऋण साढे २५ खर्ब पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत बजेटमा आगामी आवमा नेपाल सरकारले तिर्नुपर्ने ऋण...

गएकाे वर्ष सरकारले लियाे २ खर्ब ३१ अर्ब रुपैयाँभन्दा धेरै आन्तरिक ऋण

काठमाण्डाै – गएको आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारले दुई खर्ब ३१ अर्ब रुपैयाँभन्दा धेरै आन्तरिक ऋण लिएकाे छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गएको वर्षको साउनदेखि यो वर्षको असारसम्म दुई खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ आन्तरिक ऋण लिएकाे हो ।  यस्तै एक वर्षको अवधिमा सरकारले बाह्यतर्फ एक खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋणको प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार गएको आर्थिक वर्षमा आन्तरिकतर्फ दुई खर्ब ३९ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य रहेकोमा दुई खर्ब ३१ अर्ब रुपैयाँ लिएकाे छ ।  यस्तै गएको आ...

गत वर्ष संघीय सरकारको खर्च १२ खर्ब ९६ अर्ब

काठमाडौँ- आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारले १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ बराबरको खर्च गरेको छ। त्यसमध्ये चालु खर्च ९ खर्ब ६१ अर्ब ४७ करोड र पुँजीगत खर्च २ खर्ब १६ अर्ब ३७ करोड र वित्तीय व्यवस्थातर्फको खर्च १ खर्ब १८ अर्ब ४० करोड बराबरको खर्च भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक […]

४५ खर्ब ४१ अर्ब निक्षेप सङ्कलन गर्दै वाणिज्य बैङ्कहरूको आर्थिक वर्ष ‘क्लोज’

वाणिज्य बैङ्कहरूले कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै आर्थिक वर्ष २०७८÷७९ ‘क्लोज’ गरेका छन् । असार मसान्तसम्म २६ वटा वाणिज्य बैङ्कहरूले यस्तो निक्षेप सङ्कलन गरेको वाणिज्य बैङ्कहरूको छाता संगठन बैंकर्स संघले जनाएको हो । समीक्षा अवधिमा बैङ्कहरूले पौने ४२ खर्ब अर्थात् ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको समेत संघले जानकारी दिएको छ । आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन मसान्तसम्ममा ४१ खर्ब २३ अर्ब निक्षेप सङ्कलन गर्दै ३७ खर्ब ६४ अर्ब लगानी गरेका बैङ

आगामी वर्ष ३ खर्ब वैदेशिक ऋण र अनुदान पाउने लक्ष्य, यी हुन् सम्भावित दाता

२२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा नेपाल भन्दा बाहिरका दाताबाट अनुदान र ऋण गरी झण्डै ३ खर्ब रुपैयाँ प्राप्ति गर्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०७९/८० मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ मात्र राजस्वबाट स्रोत जुटाउन […]

शोधनान्तर स्थिति : अघिल्लो वर्ष एक खर्ब नाफा, यस वर्ष एक खर्ब ९५ अर्ब घाटा

मुलुकको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भुक्तानी अवस्था एक खर्ब ९५ अर्ब एक करोड घाटामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा रु एक खर्ब छ अर्ब ४८ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालु आवमा घाटामा रहेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कानुसार मुलुकको …

गत वर्ष २० खर्ब बराबरको अन्तर बैंक कारोबार

गत आर्थिक वर्ष २०७७/७८ मा करिब २० खर्ब रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको छ । गत वर्षमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरूबीच १९ खर्ब ९६ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको हो । जसमध्ये, वाणिज्य बैंकहरुको १७ खर्ब ८२ अर्ब ९६ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैँकबाहेक) हरुको २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती तथ्याँकले गत वर्षमा २० खर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको देखाएको ह

साउन महिनामा डेढ खर्ब बढीको आयात, व्यापार घाटा एक खर्ब २९ अर्ब

चालु आर्थिक वर्ष (२०७८/०७९) को पहिलो महिनामै नेपालले डेढ खर्ब बढीको आयात गरेको छ।

सवा १० खर्ब राजस्व उठाउने लक्ष्य, साढे ५ खर्ब ऋण लिइने

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९मा सवा १० खर्ब राजस्व परिचालन गर्ने र साढे ५ खर्ब सार्वजनिक ऋण उठाउने भएको छ ।  अअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका लागि राजस्वबाट १०...