सिद्धार्थ बैंकले आ.व. २०७८–७९ मा रु. ३ अर्ब भन्दा बढी खुद मुनाफा आर्जन गरी आफ्ना शेयर धनीहरुलाई रु. २५.७१ प्रति शेयर आम्दानी दिन पनि सफल भएको छ । बैंकको रु. १२ अर्ब ५२ करोडको चुक्ता पुँजी र रु. २१ अर्ब ९१ करोडको कुल इक्विटी रहेको छ । यस्तै बैंकले आ.व. २०७८–७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २ अर्ब ९० करोड भन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पु¥याएको छ । वित्तीय प्रणालीमा देखापरेको असहज परिस्थितिका बावजुद बैंकले आ.व. २०७८÷७९ सम्ममा रु. १ खर्ब ९६ अर्ब निक्षे