उच्च अदालतले उल्ट्याइदियो जिल्ला अदालतका बलात्कारसम्बन्धी दुई फैसला

कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ । पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो । घरमा श्रीमती हुँदाहुँदै ती महिलालाई प्रलोभनमा पारी झुक्याइ जबरर्जस्ती करणीसमेत गरेको भन्ने आरोपको […]

सम्बन्धित सामग्री

सञ्जय साह टकलाको जन्मकैद फैसला उच्च अदालत जनकपुरले सदर गर्‍यो

५ असोज, जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दाको जिल्लाको फैसला उच्च अदालत जनकपुरले हुबहु सदर गरेको छ । मुख्य योजनाकार सञ्जय कुमार साह (टकला)लाई जिल्लाले गरेको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरेको हो । उच्च अदालतको इजलास नं. ३ मा आठदिन चलेको बहस सुनुवाई पश्चात बुधबार उच्च अदालतले यस्तो आदेश गरेको उच्च अदालत […]

पल शाह उच्च अदालत जाने

काठमाडौं : जिल्ला अदालतले जेल सजाय सुनाएका अभिनेता पल साह उक्त निर्णयविरुद्ध उच्च अदालत जाने भएका छन्। जिल्ला अदालत नवलपरासीले आज उनलाई अढाई वर्ष जेल सजायसहित क्षतिपूर्तिको फैसला गरेको थियाे।मंगलबार जिल्ला अदालतका न्यायाधीशले साहविरुद्ध बलात्कार प्रमाणित नहुने तर बाल यौन दुरुपयोगको ठहर भएको भन्दै अढाई वर्ष सजाय र २५ हजार जरिवाना तथा पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।उनका वकिल कमला मोहन वाग्लेले उच्च अदालत जाने बताए। जिल्ला अदालतको फैसला गलत भन्दै उनले उच्

उच्च अदालत सुर्खेतको फैसला : विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क नलिन फैसला गरेको छ । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र मोहम्मद जुनैद आजादको संयुक्त इजलासले आज सुर्खेतमा रहेका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरूबाट भर्ना शुल्क नलिन फैसला गरेको हो ।अदालतका प्रवक्ता एवं उप–रजिष्ट्रार सरोजनिधि वाग्लेले समाजसेवी, दान दातव्य दिई धर्म गर्न चाहने स्थानीयवासी, बक्सिस, पुरस्कारलगायतका रकमबाहेक विद्यार्थीबाट अन्य शुल्क नलिन फैसला सुनाएको जानकारी दिए । यसअघि अदालतले गएको वैशाख २३ गते अन्त

उच्च अदालत विराटनगरले भन्यो- न्यायाधीश कोइरालाले प्रमाण नहेरी फैसला गरे

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निर्देशनमा सिद्धबाबालाई सफाइ दिने जिल्ला न्यायाधीश अर्जुन कोइरालाको निर्णयमाथि प्रश्न उठाउँदै उच्च अदालत विराटनगरले ‘प्रमाण नबुझी फैसला गरेको’ भनी टिप्पणी गरेको छ ।

उच्च अदालत विराटनगरले उल्टायो सिद्धबाबाबारे जिल्लाको फैसला

विराटनगर : सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई सफाई दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाएको छ। उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले मंगलबार जिल्लाको फैसला बदर गरेको हो।गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो। जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले उल्टाएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए। उनका अनुस

उच्च अदालत दिपायलद्धारा हत्या गर्न लगाउनेलाई जन्मकैद सजाए

डोटी । उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल राजपुरले भने निज दोषी भएको […]

जनकपुर बमकाण्डः उच्च अदालत जनकपुरले फैसला उल्टायो

जनकपुरधाम – जनकपुर बमकाण्डमा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसलालाई उल्टाएको छ। पूर्वराज्यमन्त्री सञ्जय साहलाई ११ वर्ष कैद सजाय सुनाइएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खडगराज अधिकारीले बताए। उनले ज्यान मार्ने उद्योगमा पहिला नै उच्च अदालतले जिल्ला अदालतको जन्मकैद फैसलालाई उल्टाउँदै ७ वर्ष कैद सजाय सुनाइसकेको र सोमबार ज्यान मार्ने मुद्दामा षड्यन्त्र गरेको भनेको विषयमा […]

उच्च अदालत पाटनबाट पनि महरालाई सफाई

काठमाडौं, १२ साउन । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले बलात्कार मुद्दाबाट सफाइ दिएको छ। न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको हो । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसला सदर हुने गरी उच्च अदालत पाटनले पनि महरालाई सफाई दिएको हो । file photo