नेपाल रेल्वेको जग्गा अलपत्र

काठमाडौं, फागुन २३ । सम्बन्धित मन्त्रालय र निकायको पहल नहुँदा पर्सा जिल्लाको सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेल्वेको करिब २० बिघा जग्गा वर्षौंदेखि अलपत्र छ । ब्रिटिस भारतकै समयमा नेपालले खरिद गरेको सो जग्गा बर्सेनि अतिक्रमित हुँदै गए पनि संरक्षणका लागि तालुक मन्त्रालय र निकायले अहिलेसम्म कुनै ठोस पहल गरेको देखिँदैन । अहिले अर्बौं […]

सम्बन्धित सामग्री

थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई आज नेपाल ल्याइयो

थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरि आज नेपाल ल्याइएको छ।

सर्लाहीका घनबहादुर भारतको कोलकातामा अलपत्र

भारतको कोलकातामा नेपाल घर बताउने एक वृद्ध अलपत्र अवस्थामा भेटिएका छन् । सर्लाहीको लालबन्दी घर बताउने ६५,६६ वर्षीयजस्तो देखिने वृद्ध कोलकातादेखि करिब १५० किलोमिटरको दूरीमा रहेको सुन्दरवन क्षेत्रमा भेटिएका हुन्...

मलेसियामा अलपत्र बाजुराका मकिन्द्रलाई नेपाल फर्काउने तयारी

नेपाली दूतावासले बनाइदियो ट्राभल डकुमेन्ट मलेसिया क्वालालम्पुरस्थित कोतरायामा अलपत्र अवस्थामा भेटिएका बाजुराका मकिन्द्र शाहीलाई नेपाल फर्काउने तयारी गरिएको छ । मलेसियास्थित नेपाली दूतावासले नेपाल फर्काउन प्रक्रिया अगाडि बढाएको बताएको छ । उनलाई  अहिले...

रक्सौलमा नेपाल रेलवेको २० बिगाहा जग्गा अलपत्र

वीरगन्ज, माघ २५ । नेपालको प्रमुख भन्सार नाका वीरगन्ज अनि भारतसँग सोझै रेलवे सम्पर्क रहेको एक मात्र सुक्खा बन्दरगाह रहेको पर्सा जिल्लाको सीमावर्ती भारतीय बजार रक्सौलमा रहेको रक्सौल रेलवे स्टेसनमा नेपाल रेलवेको करिब २० बिगाहा जग्गा बषौदेखि अलपत्र अवस्थामा रहेको छ । आयात निर्यात सहजताको लागि तत्कालीन नेपाल रेलवे कम्पनी लिमिटेडले भारत सरकारसँग खरिद गरी […]

मलेसियामा अलपत्र श्रमिक नेपाल फर्काइँदै

मलेसियामा अलपत्र र बन्धक रहेका नेपाली कामदारमध्ये दुईजना मंगलबार बिहान नेपाल फर्किएका छन् । उनीहरू हिमालय एयरलाइन्समार्फत बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । मलेसियास्थित नेपाली दूतावासले मंगलबार ६ जना...

निर्माणाधीन खानेपानीको ट्यांकी अलपत्र

सर्लाही– हरिवन नगरपालिका–५ घुर्कौली, सिद्धार्थ टोलमा निर्माणाधीन खानेपानी ट्यांकी अलपत्र परेको छ। नेपाल सरकारको आर्थिक सहयोगमा मधेस प्रदेश सरकार र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीको समन्वयमा निर्माणाधीन अवस्थामा रहेको रु आठ करोड एक लाख ५८ हजार चार सय १४ को खानेपानीको ओभरहेड ट्यांकी निर्माणकै चरणमा अलपत्र परेको स्थानीय रामलाल महतोले बताए। उनका अनुसार करिब […]

यात्रु अलपत्र पारेको भन्दै निगमलाई स्पष्टीकरण

काठमाडौँ – नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ। यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनिबारभित्रै गन्तव्यमा पुर्‍याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो। निगमको मङ्सिर १ गते (बिहीबार)को दुई वटा उडानमा सिट क्षमताभन्दा […]

ग्रिसमा अलपत्र शव एनआरएनको सहयोगमा नेपाल पठाइँदै

११ माघ, बार्सिलोना। ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्तत: नेपाल पठाइने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा यथाशीघ्र नेपाल पठाउन लागिएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार ७ हजार २०० युरो संकलन गर्दै  ग्रिस पठाइएको छ । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी […]

कतारमा अलपत्र श्रमिकको उद्धार

हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।

इन्डोनेसियामा नेपाली युवक अलपत्र, नेपाल झिकाइदिन आग्रह

२० जेठ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका ३० वर्षीय अशोक साह तुराहा इन्डोनेसियामा अलपत्र परेका छन् । उनले आफूलाई नेपाल आउने वातावरण मिलाइदिन सरोकारवालासँग आग्रह गरेका छन् । उनी अहिले इन्डोनेसियाको आप्रवासनसम्बन्धी कार्यालयको नियन्त्रणमा छन् । १० वर्षअघि रोजगारीका लागि मलेसिया गएका उनी इन्डोनेसियाकी युवतीसँग प्रेममा परेर इन्डोनेसिया पुगेका थिए । ९० दिनको पर्यटन […]