सर्लाही– हरिवन नगरपालिका–५ घुर्कौली, सिद्धार्थ टोलमा निर्माणाधीन खानेपानी ट्यांकी अलपत्र परेको छ। नेपाल सरकारको आर्थिक सहयोगमा मधेस प्रदेश सरकार र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीको समन्वयमा निर्माणाधीन अवस्थामा रहेको रु आठ करोड एक लाख ५८ हजार चार सय १४ को खानेपानीको ओभरहेड ट्यांकी निर्माणकै चरणमा अलपत्र परेको स्थानीय रामलाल महतोले बताए। उनका अनुसार करिब […]