ग्रिसमा अलपत्र शव एनआरएनको सहयोगमा नेपाल पठाइँदै

११ माघ, बार्सिलोना। ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्तत: नेपाल पठाइने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा यथाशीघ्र नेपाल पठाउन लागिएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार ७ हजार २०० युरो संकलन गर्दै  ग्रिस पठाइएको छ । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी […]

सम्बन्धित सामग्री

जयशंकरको शव परिवारलाई जिम्मा लगाइयो, जिल्ला तानिए बरहथवाका डिएसपी

तीन दिनदेखि सडकमै अलपत्र अवस्थामा रहेको साहको शव सहमति पछि आइतवार पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको हो।...

अलपत्र नेपाली महिलाको शव नेपाल पठाउदै एनआरएनए कुवेत

दोहा– वैदेशिक रोजगारीमा कुवेत पुगेर मृत्यु भएकी एक नेपाली महिलाको शव स्वदेश पठाइने भएको छ । करिव डेढ महिनादेखि कुवेतमा अलपत्र परेको दाङकी दुर्गी कुमारी खत्रीको शव नेपाल पठाउन लागिएको हो । घरेलु कामदारको रुपमा कुवेत खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै आएकी थिइन। करिव दुई महिना पहिलेदेखि उनको स्वास्थ्यमा […]

मलेसियामा जुम्लाका एक युवकको शव अलपत्र, नेपाल ल्याइदिन सरकारसँग माग

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका रातो दमाईका छोरा मयालाल परियारको शव मलेसियामा अलपत्र परेको हो।...

मलेसियामा जुम्लाका एक युवकको शव अलपत्र, नेपाल ल्याइदिन सरकारसँग माग

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका रातो दमाईका छोरा मयालाल परियारको शव मलेसियामा अलपत्र परेको हो।...

जुम्लाका एक युवाको शव मलेशियामा अलपत्र

जुम्ला : जुम्लाको हिमा गाउँपालिका–१ देवारगाउँ घर भएका अन्दाजी ३२ वर्षीय युवाको शव मलेशियामा अलपत्र परेको छ। आर्थिक जोहो गर्न मलेशिया गएका रातो दमाईंका छोरा मयलाल परियार (दमाईं) को शव मलेशियामा अलपत्र परेको हो।२०७० सालमा साउन १९ गते उनी वैदेशिक रोजगारीका क्रममा नेपालबाट मलेशिया उडेका  थिए। देवारगाउँ घर भएका परियारको असार ८ गते निधन भएको थियो। उनको मृत्युबारे ९ गते मात्रै थाहा भएको मलेशियामा बस्दै आएका उनकै गाउँले मृगेन्द्रकुमार शाहीले जानकारी दिए।शाहीका अनुसार उनी दिनका सुरक्षा गार्डको

विदेशमा अलपत्र नेपालीको शव ल्याउने पहल भइरहेको छ : श्रममन्त्री कुँवर

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरूको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन्। शुक्रबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरू विषय कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा गएका नेपालीहरूको शव विदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानून बनाएर बनाएर भए पनि नेपाल ल्याउने […]

दुबईमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याइयो

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएर अलपत्र रहेका नेपालीको केही शव अभियन्ता दुर्गा प्रसाईको पहलमा स्वदेश ल्याइएको छ । विगत २ वर्ष अघि कामको सिलसिलामा दुबई पुगेका सन्तुमाया मगरको शव प्रसाईको पहलमा स्वदेश ल्याईएको हो । सुर्खेत निवासी सन्तुमायको २ महिना अघि दुबईमा मृत्यु भएर शव अलपत्र परेको थियो । शव ल्याउन सरकारसँग जति […]

द्रौपती चौधरीकाे शव कुवेतमा अलपत्र

बैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेकी द्रौपती चौधरीको शव अलपत्र परेको छ ।

नेपालीका शव विदेशी भूमिमा अलपत्र

कोरोना महामारीको बीचमा पनि वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्स बढेकोे तथ्यांकबाट उत्साहित हुने सरकार विदेशमै काम गर्ने सिलसिलामा ज्यान गुमाएका नेपालीका शव ल्याउन भने असफल भएको छ ।विदेशमा मृत्यु भएका आफन्तको शव ल्याउन हारगुहार गरिरहेपनि लामो समयदेखि अलपत्र परेका ९८ शव ल्याउन सरकार असफल भएको हो । अन्य समानान्तर श्रम स्रोत मुलुक भारत, पाकिस्तान, […]