मेचीमा कर सप्ताह

झापा, कात्तिक ३० । आन्तरिक राजस्व कार्यालय मेचीले साताव्यापी कार्यक्रम गर्दै कर सप्ताह मनाउने भएको छ । १० औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको पूर्व सन्ध्यामा झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ प्रसाद रिजालले कर सप्ताहमा आयकरमा उत्कृष्ट चार जना करदातालाई सम्मान गरिने बताउनुभयो । झापासँगै ताप्लेजुङ, […]

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकले तिर्यो सबैभन्दा धेरै कर

काठमाडौँ : बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आईएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ। बैंकले आर्थिक वर्ष ०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो।आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर

टोखामा कर सप्ताह अभियान सुरु

काठमाडौं । टोखा नगरपालिकाले आइतबारदेखि शनिबारसम्म प्रथम कर सप्ताह अभियान,२०८० सुरु गरेको छ । आइतबार टोखा नगरपालिका कार्यालयबाट प्रभातफेरी कार्यक्रम गर्दै असोज १४ गतेदेखि २० गतेसम्म कर सप्ताह अभियान सुरु गरेको टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले नगरपालिकाभित्र रहेर व्यापार व्यवसाय गर्ने लगायत अन्य करको दायरामा नआएकाहरुलाई करको दायरामा […]

टोखामा ‘प्रथम कर सप्ताह’ सुरु - NepaliPatra

काठमाडौँ। टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ सुरु भएको छ। ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नाराका साथ आजदेखि ‘प्रथम कर सप्ताह’ सुरु भएको हो। टोखाको प्रथम कर सप्ताहको उद्घाटनमा नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले स्थानीय तहको मातहत कर प्रणाली रहेकाले करको दायरलाई […]

‘कर दर होइन दायरा बढाऔं’

‘स्वच्छिक सहभागितासहितको फराकिलो कर आधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नारा सहित कर सप्ताह समापन भएको छ । सप्ताहको समापनका अवसरमा आन्तरिक राजस्व कार्यालय दाङ तुलसीपुरले प्रभात फेरि तथा कर दाताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले करको दर नभइ दायरा बढाउनु पर्नेमा जोड दिएका थिए । अहिले पनि सबै व्यावसायीहरु करको दायरामा […]

कर सप्ताह सहितको राष्ट्रिय कर दिवस सम्पन्न

अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले मसिंर १ गतेदेखि कर सप्ताह सुरु गर्दै ७ गते (आज) राष्ट्रिय कर दिवस मनाउँदै समापन गरेको छ ।

लक्ष्य भन्दा १ सय ३३ प्रतिशत बढी राजस्व संकलन

पोखरा महानगरपालिका–१३ मा रहेको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट करदाता घोषित भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले दसौं राष्ट्रिय कर दिवसका अवसरमा आयोजना गरेको कर सप्ताहमा उक्त सहकारीलाई उत्कृष्ट करदाताको रुपमा घोषणासहित सम्मान समेत गरेको छ ।यही मंसिर एक साता चलेको कर सप्ताह कार्यक्रमको अवसरमा गत आर्थिक वर्षमा आयकरतर्फ बढी कर […]

कर सप्ताहको अवसमा प्रभातफेरी

स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन विकास र समृद्धि भन्ने नाराका साथ दसौं राष्ट्रिय कर सप्ताह देश भर सुरु भएको छ ।दाङमा पनि कर सप्ताहा सुरु गरिएको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरको आयोजनामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका, तुलसीपुर उद्योग वाणिज्य संघ, लमही उद्योग वाणिज्य संघ, सिसहनीया उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य […]

‘कर छल्ने मुसाविरुद्ध बिरालो पाल्दैछ सरकार’

‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नाराका साथ आइतबारबाट सुरु भएको कर सप्ताह कार्यक्रम शनिबार सम्पन्न भएको छ । हरेक वर्षको मंसिर १ देखि सात दिनसम्म मनाउने गरिएको कर दिवसको समापन भने यो पटक अलि रोचक र घोचक प्रस्तुतिसहित भयो । करमा देखिएका विकृति र विसंगतिलाई सिस्नुपानी नेपाल नामक संस्थाले समापन कार्यक्रममा व्यंग्यात्मक रूपमा प्रस्तुत ग-यो ।

‘कर’ रहरले तिर्ने कि कहरले ?

‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने मूल नाराका साथ आइतबारबाट कर सप्ताह सुरु भएको छ । नेपालमा मूल्य अभिवृद्धि कर सुरु गरेको दिनलाई आधार मानेर सरकारले ८ वर्षदेखि हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउँदै आएको छ । नेपालमा २०५४ साल मंसिर १ गतेबाट मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको थियो ।

यी हुन् काठमाडौं उपत्यकाभित्र सबैभन्दा बढी कर तिर्ने २५ करदाता

काठमाडौं: आन्तरिक राजश्‍व विभागले काठमाडौं उपत्यकाभित्रबाट विभिन्न कर कार्यलयबाट बढी राजश्‍व बुझाउने करदातालाई सम्मान गरेको छ। कर सप्ताह २०७४ को अन्तिम दिन बिहीबार आर्थिक वर्ष २०७३/०७४ मा सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गरेको हो। त्यस्तै, उपत्यकाभित्रका कर कार्यलयहरूमा सबैभन्दा राम्रो काम गर्ने १९ कर्मचा...