कर सप्ताह सहितको राष्ट्रिय कर दिवस सम्पन्न

अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले मसिंर १ गतेदेखि कर सप्ताह सुरु गर्दै ७ गते (आज) राष्ट्रिय कर दिवस मनाउँदै समापन गरेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय कर दिवस: उत्कृष्ट करदाता सम्मानित

सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरिएको हो ।

राष्ट्रिय कर दिवस : ५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आज (शुक्रबार)देखि सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।

आज राष्ट्रिय कर दिवस, सप्ताहव्यापी कार्यक्रम गरिँदै

काठमाडौं । आज राष्ट्रिय कर दिवस । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ आजदेखि सप्ताहव्यापीरूपमा राष्ट्रिय कर दिवस मनाइन लागिएको हो ।  दिवसका अवसरमा आन्तरिक राजस्व विभागले करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने भएको छ ।  नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै २०६९ सालदेखि हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाइन लागिएको हो । २०५४ मङ्सिर १ गते नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको थियो ।

राजस्वमा उच्च योगदान गर्नेलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यहरूलाई सम्मान गरेको छ।...

आज एघारौँ राष्ट्रिय कर दिवस मनाइँदै

काठमाण्डाै - आज एघारौँ राष्ट्रिय कर दिवस मनाइँदैछ । राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदैछ । यसवर्ष ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ कर दिवस मनाइँदैछ । आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान बिन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कर राजस्व राज्य सञ्चालनको प्रमुख आधार हो ।   आय कर, मूल्य अभिवृद्धि कर, भन्सार महसुललग...

आज १० औँ राष्ट्रिय कर दिवस मनाइँदै

काठमाण्डाै – ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ आजदेखि देशभर सप्ताहव्यापी रुपमा १० औँ राष्ट्रिय कर दिवस मनाइँदैछ । आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवश मनाउन थालिएको हो । पछिल्ला वर्ष राजस्वको दायरा विस्तार हुँदै गए पनि कर सङकलन लागत घटाउने, चुहावट न्यूनीकरण गर्ने, लगानीमैत्री वातावरणका लागि कर प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ । नेपालम...

आज राष्ट्रिय कर दिवस, मूल्य अभिवृद्धि कर लागु भएको २० वर्ष पूरा

काठमाडौं, मंसिर १ – हाम्रो पौरख हाम्रो कर : राष्ट्र निर्माणको दिगो भर भन्ने नाराका साथ शुक्रबार छैठौं राष्ट्रिय कर दिवस मनाइँदैछ । २०५४ साल...