कर सप्ताहको अवसमा प्रभातफेरी

स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन विकास र समृद्धि भन्ने नाराका साथ दसौं राष्ट्रिय कर सप्ताह देश भर सुरु भएको छ ।दाङमा पनि कर सप्ताहा सुरु गरिएको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरको आयोजनामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका, तुलसीपुर उद्योग वाणिज्य संघ, लमही उद्योग वाणिज्य संघ, सिसहनीया उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य […]