‘कर दर होइन दायरा बढाऔं’

‘स्वच्छिक सहभागितासहितको फराकिलो कर आधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नारा सहित कर सप्ताह समापन भएको छ । सप्ताहको समापनका अवसरमा आन्तरिक राजस्व कार्यालय दाङ तुलसीपुरले प्रभात फेरि तथा कर दाताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले करको दर नभइ दायरा बढाउनु पर्नेमा जोड दिएका थिए । अहिले पनि सबै व्यावसायीहरु करको दायरामा […]