सुन वितरणको कार्यविधि संशोधन गर्न आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

सीडीओ सरुवाको कार्यविधि संशोधन, जिल्ला वर्गीकरणमा हेरफेर

६ चैत, काठमाडौं ।  गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)को पदस्थापन, सरुवा वा काम काजमा खटाउने सम्बन्धी कार्यविधि संशोधन गरेको छ । कार्यविधिमा दोस्रो दोस्रो संशोधन गर्दै गृहले प्रमुख जिल्ला अधिकारी खटनपटनलाई नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापन सम्बन्धी ज्ञान, स्थानीय स्तरको कार्य अनुभव, रुची, क्षमता र वरिष्ठताको आधारमा थप सरल, पारदर्शी एवम् अनुमानयोग्य बनाउने […]

गलत मनसाय राखेर कार्यविधि संशोधन नगर्न अनेरास्ववियुको चेतावनी

१२ माघ, काठमाडौं। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि संशोधन गर्न लागेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आपत्ति जनाएको छ । त्रिवि कार्यकारी परिषद्बाट शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी कार्यविधि, २०७५ गत २१ असोज २०८० मा त्रिवि कार्यकारी परिषदबाट संशोधन भएको थियो । संशोधन भएको कार्यविधि कार्यान्वयनका लागि त्रिवि सेवा आयोगमा पठाइएको थियो । […]

नदीजन्य पदार्थको ठेक्का नलागेपछि सुदूरपश्चिम सरकारले गर्‍यो कार्यविधि संशोधन

९ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि संशोधन गरेको छ । प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी र ५० प्रतिशत रकम अग्रिम तिर्नुपर्ने व्यवस्थाकै कारणले नदीजन्य पदार्थ उत्खननको ठेक्का लाग्न नसकेको गुनासो स्थानीय तहहरुले गरेका थिए । शुक्रबार बसेको सुदूरपश्चिमको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि संशोधन गर्दै स्वीकृत ठेक्का रकमको २० प्रतिशत […]

नेपाल राष्ट्र बैंकद्वारा पुनर्कर्जा कार्यविधि संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा सम्बन्धि कार्यविधि संशोधन गरेको छ । संशोधित कार्यविधि अनुसार कर्जाको ब्याजदर बढेको छ । लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाको ब्याज ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्‍याइएको छ । यो ब्याजदर बैंकहरुले ग्राहकसँग लिन पाउने दर हो । राष्ट्र बैंकले बैंकहरुसँग ब्याजदर पनि २ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्‍याइएको […]

राष्ट्र बैंकबाट पुनरकर्जा कार्यविधि संशोधन, अब २० करोडसम्म पुनरकर्जा लिन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १५ लाखदेखि २० करोड रुपैयाँसम्म पुनरकर्जा लिन पाउने व्यवस्था गरेको छ । बैंकले पुनरकर्जा कार्यविधि संशोधन गर्दै ग्राहकले न्यूनतम दुईदेखि सात प्रतिशतसम्म ब्याजमा १५ लाखदेखि २० करोड रुपैयाँसम्म पुनरकर्जा पाउन सक्ने व्यवस्था गरेको हो । पुनरकर्जा कार्यविधि २०७७ लाई संशोधन गरिएको र नयाँ व्यवस्थाअनुसार पुनरकर्जा उपलब्ध गराउन राष्ट्र बैंकले अनुमति […]

ऐन विपरीत गुपचुप कार्यविधि संशोधन

३ माघ, काठमाडौं । विवादका कारण लामो समयदेखि रोकिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेपछि फेरि अर्को विवाद देखिएको छ । अध्यक्ष नियुक्तिका लागि आवेदन परिसकेपछि पनि दुई पटक छनोटसम्बन्धी कार्यविधि संशोधन भएपछि विवाद देखिएको हो । नेपाल धितोपत्र ऐनसँग बाझिने गरी बनाइएको कार्यविधि अर्थमन्त्रालयले पुस २६ गते वेबसाइटमा अपलोड गरेको थियो, त्यसको […]

कर्मचारी सरुवा गर्न मध्यराति कार्यविधि संशोधन, कर्मचारी सरुवा आतंक

धनगढी : सुदूरपश्चिम सरकारले कर्मचारी सरुवा गर्न मध्यराति कार्यविधि संशोधन गरेको छ। कर्मचारी सरुवा नियमित रुपमा गरिनुपर्ने भए पनि धनगढी र महेन्द्रनगरमा कार्यरत कर्मचारीहरुलाई आकर्षक कार्यालय र विभागमा ल्याउन चलखेल भइरहेको हो।प्रदेशका सबै मन्त्रालय र तहका कर्मचारीको सरुवा गर्ने अधिकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत ल्याएर सरुवाको नाममा कर्मचारीमा आतंक फैलाउने काम सरकारले गरिरहेको कर्मचारीले आरोप लगाएका छन्।कर्मचारी सरुवामा प्रक्रिया भन्दा पहँुचको कारण काखापाखा गर्ने काम भएको स

पुनर्कर्जा कार्यविधि संशोधन, कुल सीमा २ खर्ब १२ अर्ब

राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गरेको छ। जसअनुसार पुनर्कर्जाको कुल सीमा २ खर्ब १२ अर्ब ८८ करोड पुगेको छ। पुनर्कर्जा पाइने व्यवसायिक दायरा पनि बढाइएको छ।