राष्ट्र बैंकबाट पुनरकर्जा कार्यविधि संशोधन, अब २० करोडसम्म पुनरकर्जा लिन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १५ लाखदेखि २० करोड रुपैयाँसम्म पुनरकर्जा लिन पाउने व्यवस्था गरेको छ । बैंकले पुनरकर्जा कार्यविधि संशोधन गर्दै ग्राहकले न्यूनतम दुईदेखि सात प्रतिशतसम्म ब्याजमा १५ लाखदेखि २० करोड रुपैयाँसम्म पुनरकर्जा पाउन सक्ने व्यवस्था गरेको हो । पुनरकर्जा कार्यविधि २०७७ लाई संशोधन गरिएको र नयाँ व्यवस्थाअनुसार पुनरकर्जा उपलब्ध गराउन राष्ट्र बैंकले अनुमति […]