नदीजन्य पदार्थको ठेक्का नलागेपछि सुदूरपश्चिम सरकारले गर्‍यो कार्यविधि संशोधन

९ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि संशोधन गरेको छ । प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी र ५० प्रतिशत रकम अग्रिम तिर्नुपर्ने व्यवस्थाकै कारणले नदीजन्य पदार्थ उत्खननको ठेक्का लाग्न नसकेको गुनासो स्थानीय तहहरुले गरेका थिए । शुक्रबार बसेको सुदूरपश्चिमको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि संशोधन गर्दै स्वीकृत ठेक्का रकमको २० प्रतिशत […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा ठेकेदारको हितमा नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि संशोधन

कैलाली । सुदूरपश्चिम प्रदेशमा निर्माण व्यवसायीको हित हुने गरी नदीजन्य पदार्थको व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि संशोधन गरेको हो । अब सुदूरपश्चिम प्रदेशमा नदीजन्य पदार्थको ठेक्काका लागि कबुल रकमको पूरै कर रकम र कबोल रकमको २० प्रतिशतमात्र अग्रिम दाखिला गरे पुग्ने भएको छ । यसअघि कबुल रकममा लाग्ने […]