नेपाल राष्ट्र बैंकद्वारा पुनर्कर्जा कार्यविधि संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा सम्बन्धि कार्यविधि संशोधन गरेको छ । संशोधित कार्यविधि अनुसार कर्जाको ब्याजदर बढेको छ । लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाको ब्याज ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्‍याइएको छ । यो ब्याजदर बैंकहरुले ग्राहकसँग लिन पाउने दर हो । राष्ट्र बैंकले बैंकहरुसँग ब्याजदर पनि २ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्‍याइएको […]