हिन्दू राज्य बनाउन प्रधानमन्त्री ओली पनि तयार ! (भिडियोसहित)

काठमाडौं । संघीयता, गणतन्त्र, धर्म निरपेक्षतालगायत जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई एउटा समूहले अस्विकार गर्दैआएको छ । ‘षड्यन्त्र’ र ‘विदेशी चलखेल’ को आधारमा राजसंस्था हटाउँदै धर्म निरपेक्षता लागू गराइएको भन्दै उनीहरू असन्तुष्ट छन् ...

सम्बन्धित सामग्री

एकै पुस्तामा विद्धान तयार गर्न सकिँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्तामा विद्धान तयार गर्न नसकिने बताएका छन् ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहिबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुर्वजहरुले कयौ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताए । मानविय श्रेष्ठताको सबै भन्दा ठूलो कुरा पुर्खाको […]

पानीसरा भए कालो तिल चपाएर लगाउनुस् केही घण्टाभित्र सुक्छ :  प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एक पुस्ता मै विद्धान तयार गर्न नसकिने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वजहरुले कयौ परम्परागत ज्ञान दिएर छाडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सके मात्रै विषय विज्ञता हासिल गर्न सकिने बताएका हुन् । मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कार गर्दै जानुपर्नेमा उनले जोड दिए । अनुकूल हावापानी र विविध

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली, आजै शपथ

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन्। १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिन लागिएको हो। मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको एमाले नेता विष्णु रिजालले बताए।  मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउन प्रधानमन्त्री ओली पार्टीका नेताहरूसँग परामर्शमा छन्।मन्त्रिपरिषदमा सुदूरपश्चिम,कर्णाली र गण्डकीको प्रतिनिधित्व नभएकाले प्रदेशको समेत समावेशीता मिलाएर सूची तयार हुन लागेको छ। थपिने सबै मन्त्री एमालेका

मिलेर सरकार बनाउनुस्, म प्रतिपक्षमा बस्न तयार छु : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने र नयाँ बनाउनेमा राजनीतिक दलहरु केन्द्रित हुँदा आफूले काम गर्न नपाएको आरोप लगाएका छन्। साथै, प्रतिपक्षीहरुलाई सरकार बनाउन चुनौती समेत पेश गरेका छन्। '२४ घन्टा दिइएको छ। मिलेर सरकार बनाउनुस्। म प्रतिपक्षमा बस्न तयार छु,' ओलीले आज पत्रकारहरुसँग बालुवाटारमा भने, 'प्रतिपक्षमा बसेर…

हाम्रो बटमलाइन मान्न प्रधानमन्त्री तयार हुनुभएको छ : नेता नेपाल

काठमाडौं। नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीलाई २०७५ को जेठ २ मा फर्काउने सहमति भएको बताएका छन्। संसद भवन परिषद्मा कुरा गर्दै नेता नेपालले आफूहरुको बटमलाइनमा प्रधानमन्त्री ओली सहमत भएको बताए। अन्य विषयमा भने कार्यदल बनाएर थप छलफल हुनेसमेत उनले स्पष्ट पारे।

क्याप्टेन थापाको घरमा प्रधानमन्त्री ओली र नेपाल वार्ता

काठमाडौं।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अहिले दुई बजेबाट क्याप्टेन रामेश्वर थापाको निवासमा वार्ता सुरु भएको छ। नेता नेपालको आग्रहमा क्याप्टेन थापाको घरमा वार्ता सुरू भएको हो। ओलीले आज नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता लिएपछि नेपाल वार्ताको लागि तयार भएका हुन्। एमालेको एकता कायम राख्न दुवै नेताले अहिले तत्परता देखाएका छन्।

सरकारले विकासको गति रोकेको छैन : प्रधानमन्त्री ओली

नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समुहसँग सरकारले वार्ता गर्ने तयारी गरेलगत्तै कतिपयलाई छटपटी भएको टिप्पणी गर्नुभएको छ ।पाँचौं इन्द्रदह पर्यटन महोत्सवमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध कटाक्ष गर्नुभएको हो । उहाँले प्रचण्ड र माधवकुमार नेपाल पक्षको नाम नलिइकन भन्नुभयो– ‘सरकारसँग वार्ताका लागि तयार छु भनेर […]

भारत र चीनबीच मध्यस्थता गर्न तयार छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबीच विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताएका छन् । भारतीय न्यूज च्यानल ‘जी न्यूज’सँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुकबीचको विवादमा नेपाललाई कसैको पक्ष वा विपक्षमा लाग्न जरुरी नरहेको बताए ।उनले भारत र चीनबीच जारी सीमा विवाद समाधानका लागि आफूले मध्यस्थता गर्न सक्ने बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ताका लागि आफूले मध्यस्थता गर्न सकिने ओलीक