एकै पुस्तामा विद्धान तयार गर्न सकिँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्तामा विद्धान तयार गर्न नसकिने बताएका छन् ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहिबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुर्वजहरुले कयौ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताए । मानविय श्रेष्ठताको सबै भन्दा ठूलो कुरा पुर्खाको […]