‘देउवाले पार्टीको नेतृत्व गर्न सक्नु भएन’

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको दाबी गरेका छन् ।बिहीबार नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरको भेलामा सहभागी हुन पुगेका नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको दाबी गरेका हुन् । उनले सभापति देउवाले पार्टी विधानअनुसार काम गर्न नसकेको बताए । अन्य पार्टीले मन्त्रिपरिषद् हेरफेर […]

सम्बन्धित सामग्री

नेतृत्व सङ्कट टार्ने हो भने...

नेतृत्वका बारेमा बुझाइ आआफ्ना होलान् तर समाज विज्ञानका दार्शनिक कार्ल माक्र्सले भने झैँ “म केही हैन तर म हरेक चिज हुँ” भन्ने उत्प्रेरक भनाइले नेतृत्वका बारेमा सङ्केत गर्छ । हरेक समय नेतृत्वले म सबथोक हुँ भन्यो भने ऊ आफू पनि सकियो, समाज पनि ध्वस्त बनाउँछ । खासखास बेलामा अर्थात् सङ्कटका बेलामा म केही पनि हैन भन्यो भने पनि समाज ध्वस्त हुनबाट कसैले बचाउन सक्दैन, त्यति बेला म सबथोक हुँ भन्न सक्नु पर्छ । नेतृत्वका बारेमा कार्ल माक्र्सको यो भनाइले राजनीतिक नेतृत्वलाई परिआएका बेला बलिदान गर्न र जोखिम मोल्न तयार हुने चरित्र नै नेतृत्वको चरित्र हो, त्यसमा पनि राजनीतिक नेतृत्वको अनिवार्य चरित्र

उथलपुथलपछिको नेतृत्व

आफूप्रति यति धेरै आश्वस्त न्यायपालिकाको अपेक्षालाई सम्बोधन गर्न सक्नु नै कार्कीका लागि अवसर र चुनौती दुवै हो।...

देउवाले पार्टीकाे नेतृत्व गर्न सक्नु भएन - नेता भण्डारी

काठमाण्डाै – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको छ । आज बिहीवार पार्टीका नेता शेखर कोइराला पक्षधरको भेलामा सहभागी हुन पुग्नुभएका नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको हो । उहाँले सभापति देउवाले पार्टी विधानअनुसार काम गर्न नसकेको बताउनुभयो । अन्य पार्टीले मन्त्रिपरिषद् हेरफेर गरे पनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्नसमेत नसकेको उहाँले आरोप लगाउनुभयो । उहाँले देउवा सत्तामा जाने राजनीति...

माधव कमरेड हवेली छाडेर झुप्रोमा जानु भो : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीलाई झुप्रोको संज्ञा दिएका छन् । नेता नेपालले कम्युनिस्ट पार्टीको हवेली नेकपा एमालेलाई छाडेर सडकमा सानो झुपडी बनाएको टिप्पणी गरे । ‘हाम्रा पार्टीका नेता लोभिपापी हुन् । माधव नेपालले निकै ठूलो काम गर्नुभो । सुपरमार्केट जत्रो पार्टीको नेता बन्न सक्नुभएन । अधिकार जमाउन सक्नु भएन । चोरेर लगेर सडकमा एउटा सानो झुपडी बनाउनुभाछ’, तनहुँमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भन

प्रचण्ड नेताहरुको पनि नेता हो, चटक्क छोड्न मिल्दैनः पोखरेल (भिडिओसहित)

बाहिरबाट उहाँ लामो समयदेखि नेतृत्वमा हुनुहुन्छ भनेर चटक्क छोडिदिएर अर्कोलाई बुझाइदेउ भन्ने कुरा क्रान्तिकारी कुरा पनि होइन । त्यसैले नेपाली समाजको आवश्यकताको आधारमा यो नेतृत्व निर्माण भएको छ । समाजको आवश्यकतालाई पक्रिन सक्नु भएन भने उहाँ नेतृत्वमै रहनसक्नुहुन्न ।

कानुन व्यवसायी भन्छन्–cले आफ्नै घर मिलाउन सक्नु भएन

नेपाल बार एसोसियसनका महासचिव लिलामणी पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा न्यायालसको नेतृत्व गर्न असफल भएको बताएका छन्। बारको जारी धर्नापछिको कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले आफ्नै घर चलाउन नसकेको बताएका हुन्। 'बार...

एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व

आगामी अक्टोबर २३ देखी २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समितिले प्रतिनिधी छनोटको प्रकृया अघि बढाएका छन्। अगष्ट १५ सम्म प्रतिनिधी केन्द्रमा पठाई सक्नु पर्ने वैधानिक प्रावधान छ।...

एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व

आगामी अक्टोबर २३ देखी २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समितिले प्रतिनिधी छनोटको प्रकृया अघि बढाएका छन्। अगष्ट १५ सम्म प्रतिनिधी केन्द्रमा पठाई सक्नु पर्ने वैधानिक प्रावधान छ।...

कोभिड-१९ नियन्त्रणको रहस्य

सक्रिय नेतृत्व र कोभिड संक्रमणप्रति सरकारको आक्रामक नीति तथा जनताको विश्वास जिती सहभागी गराउन सक्नु नै उनीहरूको सफलताको मूल रहस्य बन्न पुग्यो । संयुक्त राज्य अमेरिका र न्युजिल्यान्डमा भएका चुनावहरूले दुईवटा विपरीत नतिजाहरू देखायो, जसमा पहिलोमा राष्ट्रपति ट्रम्पलाई एक कार्यकालमै जनताले बिदा गरिदिए भने अर्कोमा त्यहाँको लेबोर पार्टीलाई चार दशकमै प्राप्त नभएको बहुमत प्राप्त भयो […]