आगामी अक्टोबर २३ देखी २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समितिले प्रतिनिधी छनोटको प्रकृया अघि बढाएका छन्। अगष्ट १५ सम्म प्रतिनिधी केन्द्रमा पठाई सक्नु पर्ने वैधानिक प्रावधान छ।...
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेपालमा कुरा मात्र गर्ने नभएर देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताएका छन् । भोजपुरको पूर्वी तिवारी भञ्ज्याङमा आयोजित गठबन्धन दलको चुनावीसभालाई सम्बोधन गर्दै पूर्वपरराष्ट्र मन्त्री समेत रहेका डा.महतले देशको दिगो विकासका लागि कुराभन्दा काम गर्ने नेतृत्व आवश्यक रहको बताएका हुन् । डा.महतले गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि अब कुरा गर्ने मात्र नभएर काम गर्नका लागि यो गठबन्धन बनेको भन्दै अबको पाँच वर्षमा अवरुद्ध विकासको गतिलाई
काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादीको एजेण्डामा हिँडेको बताएका छन् । तर, उनले माओवादीको नीतिमा देश हिँडेपनि नेतृत्व माओवादीले गर्न नपाएको गुनासो पोखेका छन् । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले देशमा समावेशी, समानुपातिक प्रणाली आफूहरुले नै […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले आगामी सङ्घ र प्रदेशको निर्वाचनबाट माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दाबी गरे । प्रचण्डले भने, ‘यो देशमा माओवादी पुनः स्थापित भएन भने, माओवादी […]
रत्ननगर : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको ध्रुवमा गोलबद्ध हुन सबैसँग आह्वान गरेका छन्। अहिले फरकफरक विचार र सिद्धान्त बोकेका पार्टीहरूबीच गठबन्धन भएको भन्दै उनले देशमा स्थायित्व चाहने जति सबैलाई एमालेमा गोलबद्ध हुन आह्वान गरेका हुन्। चितवनका जनप्रिय नेता जागृतप्रसाद (जेपी) भेटवालको चौथो स्मृति दिवसका अवसरमा आज चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जलि सभा एवं स्मृति ग्रन्थ विमोचनमा उनले अ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको ध्रुवमा सबै गोलबद्ध हुनुपर्ने बताएका छन् । अहिले फरकफरक विचार र सिद्धान्तका पार्टीहरुले गठबन्धन गरेको भन्दै पोखरेलले देशमा स्थायित्व चाहने सबै एमालेभित्र गोलबद्ध हुनुपर्ने बताएका हुन् । चितवनका जनप्रिय नेता जागृतप्रसाद (जेपी) भेटवालको चौथो स्मृति दिवसको अवसरमा सोमबार चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जलीसभा एवं स्मृति ग्रन्थ विमोचन समारोहमा उहाँले अहिलेको र
काठमाडौं । चितवनको सौराहामा भइरहेको एमाले महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न प्रतिनिधिलाई आग्रह गरेका छन्। बन्दसत्रलाई करिब डेढ घण्टा लामो सम्बोधन गरेका ओलीले समझदारीमा अघि बढ्नु नै पार्टीभित्रको लोकतन्त्र भएकाले सर्वसम्मत तरिकाले चुनौती सामना गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका हुन्। देशमा देखिएको राजनीतिक समस्याको ठिक ढंगले समाधान गर्न […]
आगामी अक्टोबर २३ देखी २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समितिले प्रतिनिधी छनोटको प्रकृया अघि बढाएका छन्। अगष्ट १५ सम्म प्रतिनिधी केन्द्रमा पठाई सक्नु पर्ने वैधानिक प्रावधान छ।...
काठमाडौं। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकृति फैलाएका आरोप लगाएका छन्। पौडेलले भने, “पार्टिभित्र पनि देशको राज्यभित्र पनि जुन खेलहरु खेलिरहेका छन् यसले चिन्तित बनाएको छ।” लोकतन्त्र मर्यादापूर्ण व्यवस्था र जीवन पद्धति भएपनि यसको मूल्य मान्यताप्रति सरकार र पार्टी नेतृत्व दुवैले वास्ता नगरेको पौडेलको भनाइ छ।