सक्रिय नेतृत्व र कोभिड संक्रमणप्रति सरकारको आक्रामक नीति तथा जनताको विश्वास जिती सहभागी गराउन सक्नु नै उनीहरूको सफलताको मूल रहस्य बन्न पुग्यो । संयुक्त राज्य अमेरिका र न्युजिल्यान्डमा भएका चुनावहरूले दुईवटा विपरीत नतिजाहरू देखायो, जसमा पहिलोमा राष्ट्रपति ट्रम्पलाई एक कार्यकालमै जनताले बिदा गरिदिए भने अर्कोमा त्यहाँको लेबोर पार्टीलाई चार दशकमै प्राप्त नभएको बहुमत प्राप्त भयो […]