देउवाले पार्टीकाे नेतृत्व गर्न सक्नु भएन - नेता भण्डारी

काठमाण्डाै – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको छ । आज बिहीवार पार्टीका नेता शेखर कोइराला पक्षधरको भेलामा सहभागी हुन पुग्नुभएका नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको हो । उहाँले सभापति देउवाले पार्टी विधानअनुसार काम गर्न नसकेको बताउनुभयो । अन्य पार्टीले मन्त्रिपरिषद् हेरफेर गरे पनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्नसमेत नसकेको उहाँले आरोप लगाउनुभयो । उहाँले देउवा सत्तामा जाने राजनीति...