बेलायत : जलवायु परिवर्तनविरुद्धका अभियन्ताले फुटाए बैंकको ढोका (भिडियो)

जलवायु परिवर्तनविरुद्धका अभियन्ताहरूले बुधवार लन्डनमा केन्द्रीय कार्यालय रहेको बार्क्लेज बैंकको शीशाको ढोका फुटाएका छन् । वित्तीय क्षेत्रले जलवायु संकट बढाइरहेको भन्दै एक्सटिंक्सन रिबेलियन नामक समूहले लगातार विरोध प्रदर्शन गर्दै आएका छन् । ‘भत्केका प्रतिज्ञाभन्दा फुटेका शीशा ठीक’ भन्ने सन्देश लेखियो प्लेकार्ड उन...

सम्बन्धित सामग्री

अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत मुगुमा

काठमाडौँ– काठमाडौँस्थित अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत कर्णाली प्रदेशको मुगुको भ्रमणमा छन् । मुगुमा उनीहरुले रारा तालको अवलोकन गर्नुका साथै रारा राष्ट्रिय निकुञ्जको पनि भ्रमण गरेका छन् । स्थानीयसँग उनीहरुले अन्तरक्रिया पनि गरेका छन् । अमेरिकी राजदूत र्‍याण्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अष्ट्रेलियन राजदूत भल्कले जलवायु परिवर्तन र यसका असरबारे मुगु पुगेर सन्देश […]

वित्तीय सहायता बढाउन कोपमा नेपालको दबाब

जलवायुका नीति कार्यान्वयन गर्न नेपाललाई एक खर्ब आवश्यकग्लास्गो (बेलायत)-नेपालले सन् २०५० सम्म लिएका जलवायुका नीति तथा योजना कार्यान्वयनका लागि १ खर्ब आवश्यक पर्ने अनुमान गरिएको छ ।दोस्रो निर्धारित राष्ट्रिय योगदान, राष्ट्रिय अनुकूलन योजना, दिर्घकालीन शुन्य कार्वन उत्सर्जन रणनीति, राष्ट्रिय जलवायु परिवर्तन नीति तथा अन्य क्षेत्रगत नीतिहरु जारी भइसकेको र यसलाई कार्यान्वयन गर्न १ खर्ब रुपैयाँ […]

जलवायु बित्त सुचिश्चितामा नेपालको जोड

ग्लास्गो, बेलायत– नेपालले जलवायु परिवर्तन सम्बन्धि न्यूनिकरण तथा अनुकुलन कार्यक्रम संचालन गर्न जलवायु बित्त सुनिश्चितामा जोड दिएको छ । आईतवारदेखि बेलायितस्थित स्कटल्याण्डको ग्लास्गोमा सुरु भएको संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २६ औं सम्मेलनमा नेपालले जलवायु बित्त सुनिश्चिताको लागि जोड दिएको हो । धनि राष्ट्रहरुका कारण सिर्जित भएको जलवायुजन्य प्रकोपले नेपालजस्ता बिकासोन्मुख राष्ट्रहरुलाई […]

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

ग्लास्गो, बेलायत, कार्तिक १९ ( रासस-सिन्ह्वा) -चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप-२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्। उक्त वार्तमा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप-२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण […]

कोप२६ सम्मेलन : पेरिस सम्झौताको हिसाब-किताब, आर्थिक सहायतातर्फ नेपालको ध्यान

आइतवारदेखि स्कटल्यान्डको ग्लास्गोमा जलवायु परिवर्तन सम्बन्धी कोप२६ अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवा उक्त सम्मेलनमा भाग लिन बेलायत पुगिसकेका छन् ।  कोप अर्थात् सीओपी कन्फरेन्स अफ द पार्टीजको सानो रूप हो । जलवायु परिवर्तनविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका १९७ वटा पक्षराष्ट्रहरूले वर्षैपिच्छे गर्ने यो सम्मेलन यसपालि बेलायतले गर्न लागेको हो ।  विशेषगरी पेरिसमा सन् २०१५ मा भएको कोप२१ सम्मेलनले ऐतिहासिक पेरिस सम्झौता गरेको थियो जसमा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा नबढाउने सह...

प्रधानमन्त्री देउवा जलवायु परिवर्तन सम्मेलनमा भाग लिन बेलायत जाने

काठमाडौं (अस) । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेस्रो साता बेलायत जानुहुने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्टकल्यान्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मलेन हुँदै छ । यो प्रधानमन्त्रीका रूपमा देउवाको पहिलो विदेश भ्रमण हुनेछ । देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । संयुक्त राष्ट्रसंघको सम्मेलनमा भाग लिन बेलायत गए पनि देउवाको यो भ्रमण द्विपक्षीय भने हुनेछैन ।

प्रधानमन्त्री देउवा कात्तिक दोस्रो साता बेलायत जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिकको दोस्रो साता बेलायत जाँदै छन् । कार्तिक १५ देखि आयोजना हुने ११ दिने जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप-२६ मा भाग लिन देउवा बेलायतको ग्लास्गो सहर जाने भएका हुन् ।  देउवाले ग्लास्गो यात्रा गर्नुअघि नै वन तथा वातावरण मन्त्रालयको एक प्राविधिक टोलीलाई पठाइँदै छ । सम्मेलनमा विश्वभरबाट सरकार, राज्य […]

२६ औं कोपको पूर्वतयारीको अन्तिम चरणमा नेपाल

बेलायत स्थित स्कटल्याण्डको ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र संघिय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २६ औं सम्मेलनका लागि नेपालको पूर्व तयारी अन्तिम चरणमा पुगेको छ । जलवायु परिवर्तनले नेपाललाई पारेको प्रभाव, नेपालले गरेको प्रयासको बारेमा जानकारी दिदै न्यूनिकरणका लागि आवश्यक पर्ने अन्तराष्ट्रिय प्राविधिक तथा बित्तिय सहयोग […]

बेलायत : स्वतन्त्र शक्ति कि अमेरिकाको पाल्तु ?

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई डोनल्ड ट्रम्पसँगको मित्रताका कारण जो बाइडनले सत्ता हात पारेपछि गाह्रो पार्छन् कि भनी पीर लाग्थ्यो । तर वाशिङटनमा जोनसनलाई मंगलवार बाइडनले न्यानो स्वागत गर्ने अपेक्षा छ । उनीहरूको भेटघाटमा सुरक्षा, जलवायु परिवर्तन तथा आर्थिक नियमनका विषयमा जोड दिइनेछ ।  जोनसनको टोलीले यसलाई आफ्नो विजय मानेको छ । युरोपेली संघबाट पोहोर साल छुट्टिएको बेलायतले विश्व मञ्चमा भूमिका खेल्नका लागि अमेरिकासँगको सम्बन्धले बल पुगेको सोच जोनसन टोलीमा छ । अमेरिकालाई युरोपेली संघको शक्तिशाली मुलुक फ्रान्सब...