काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिकको दोस्रो साता बेलायत जाँदै छन् । कार्तिक १५ देखि आयोजना हुने ११ दिने जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप-२६ मा भाग लिन देउवा बेलायतको ग्लास्गो सहर जाने भएका हुन् । देउवाले ग्लास्गो यात्रा गर्नुअघि नै वन तथा वातावरण मन्त्रालयको एक प्राविधिक टोलीलाई पठाइँदै छ । सम्मेलनमा विश्वभरबाट सरकार, राज्य […]