एमालेकै कारण नेपालको लैङ्गिक विकास सूचकांकमा सुधार : ओली

काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको नतिजास्वरूप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको दाबी गरेका गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियाकै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल […]

सम्बन्धित सामग्री

मानव विकास सूचकाङ्कमा नेपालकाे तीन स्थान सुधार

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थानमाथि उक्लिएको छ ।

आउँदो वर्ष नेपालको अर्थतन्त्र सुधार हुने एसियाली विकास बैंकको अनुमान

काठमाण्डौ – एसियाली विकास बैंक एडीबीले आउँदो अंग्रेजी वर्ष अर्थात सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको छ । ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको हो । नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १ दशमलव ९ र सन् २०२४ मा ४ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ ।उत्पादन तथा निर्माण क्षेत्रमा यस वर्षको तुलनामा आउँदो वर्ष उल्लेख्य सुधार देखिने एडिबीको अनुमान छ । त्यस्तै, नेपालमा यो वर्ष अर्थात सन् २०२३...

आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैनः मन्त्री बस्नेत

ललितपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ । आइतवार ललितपुरमा आयोजित मेरो पोषण साथी मोबाइल एपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसारभर आईटी क्षेत्रमा विकास गरेका देशहरु धेरै अघि बढीरहेको उल्लेख गर्नुभयो । उहाँले एउटा सामान्य […]

ओखर र फलफूल खेती सुधार गर्न एशियाली विकास बैंकले ९ अर्ब लगानी गर्ने

काठमाडौं।ओखर र फलफूल खेतीमा सुधार गर्नको लागि एशियाली विकास बैंकले ९अर्ब लगानी गर्ने भएको छ।नेपाल सरकार र एशियाली विकास बैंकबीच पहाडी क्षेत्रमा ओखर र फलफूल खेतीको सुधारका लागि वित्तीय लगानी गर्ने सम्झौता भएको हो।एशियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण पूँजी संशोधनबाट करिब ७ अर्ब ७९करोड सहुलियत ऋण र एशियाली कोषबाट करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ।

आजदेखि मौसम क्रमिकरूपमा सुधार

काठमाडौँ,२५ असोज । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हँुदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार […]

आजदेखि मौमस क्रमिकरूपमा सुधार

काठमाडाैँ । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने […]

‘एमालेको सरकारले गरेका कामले नेपालको लैंगिक विकास सूचकांकमा उल्लेख्य सुधार’

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा गरेका कामका कारण नेपालको लैंगिक विकास सूचकांकमा उल्लेख्य सुधार भएको बताएका छन्।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै ओलीले एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैंगितक विकास सूचकांकमा उल्लेख सुधार भएको दाबी गरेका छन्।उनले एमाले सुशासन‚ विकास र सामाजिक न्यायको अगुवा पार्टी भएको बताउँदै एमाले नेतृत्वको सरकारले महिला र किश