लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनः जग्गा फुकुवाको गाँठो अझै फुकेन

दाङ – राजधानी घोषणाअघि प्रदेश सरकारले जग्गा किनबेच रोक्ने निर्णय गर्‍यो। राजधानी घोषणा भयो। सुरुमा धेरैले यो निर्णयको स्वागत गरे। भूमाफियाको चलखेल रोक्न यस्तो निर्णय गरिएको थियो। तर, जग्गा रोक्का भएको एक वर्षभन्दा धेरै भैसकेको छ। अब जग्गा रोक्काले परेको असर सतहमा देखिन थालेको छ। व्यापार व्यवसायमा लगानी रोकिएको छ भने घरायसी कामकाजसमेत प्रभावित हुँदा […]

सम्बन्धित सामग्री

जग्गा फुकुवा गर्ने निर्णय कार्यान्वयन

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा कित्ताकाट नहुने गरी किनबेच गर्ने निर्णय कार्यान्वयनमा आएको छ ।

रोक्का गरिएको जग्गा फुकुवा गर्ने निर्णय

लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माणका लागि रोक्का राखेको जग्गा खुलेको छ । कात्तिक १ गते बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो ।

लुम्बिनीमा जग्गा फुकुवा अन्तिम चरणमा : प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले जग्गा फुकुवाका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारका तर्फबाट बनेको अध्ययन समितिका अध्यक्ष तथा अर्थमन्त्री धनबहादुर मास्कीले मंगलबार विज्ञप्ति जारी गर्दै राजधानी क्षेत्रको जग्गा फुकुवाको...

लुम्बिनीको राजधानी क्षेत्रको जग्गा फुकुवा माग गर्दै स्थानीयले पुनः थाले आन्दोलन

रुपन्देही । तीन वर्षदेखि प्रदेश राजधानी व्यववस्थापनका नाममा रोकिएको लुम्बिनी प्रदेशको राप्ती उपत्यका देउखुरीमा जग्गा फुकुवाको माग राख्दै स्थानीयले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन् । २०७७ असोज १६ मा लुम्बिनी प्रदेश सरकारले यो क्षेत्रको जग्गा रोक्का गर्ने निर्णय गरेको थियो । सोहीअनुसार प्रदेशसभाले असोज २० गते देउखुरीलाई लुम्बिनीको राजधानी तोकेको थियो […]

जग्गा फुकुवाको माग गर्दै दोस्राे चरणको आन्दोलन घोषणा

दाङ–लुम्बिनी प्रदेश राजधानी घोषणा हुनुअघि गरिएको जग्गा रोक्का अझैं फुकुवा नभएपछि दोस्रो चरणको आन्दोलनको घोषणा गरिएको छ। जग्गा फुकुवा संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको घोषण गरेको हो। जग्गा फुकुवा संघर्ष समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काको संयोजकत्वमा राप्ती उद्योग वाणिज्य संघको सभाहलमा बुधवार बसेको बैठकले चरणवद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेको […]

प्रदेश सरकारका कारण गाउँपालिकाको अढाइ करोड राजस्व गुम्ने

राजधानी व्यवस्थित गर्ने नाममा लुम्बिनी प्रदेश सरकारले ३५ महिनादेखि ‘बन्धक’राखेको जग्गा फुकुवा नगरिदिँदा प्रदेश राजधानीका नागरिक मारमा परेका छन्।...

प्रदेश सरकारका कारण गाउँपालिकाको अढाइ करोड राजस्व गुम्ने

राजधानी व्यवस्थित गर्ने नाममा लुम्बिनी प्रदेश सरकारले ३५ महिनादेखि ‘बन्धक’राखेको जग्गा फुकुवा नगरिदिँदा प्रदेश राजधानीका नागरिक मारमा परेका छन्।...

देउखुरीमा जग्गा फुकुवाको माग गर्दै स्थानीयको रिले अनशन

२४ वैशाख, दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा रोक्का गरिएको जग्गा फुकुवाको माग गर्दै स्थानीय वासिन्दाले सुरु गरेको रिले अनशन ६ दिन पुगेको छ । राजधानी व्यवस्थापन गर्ने भन्दै ३२ महिनादेखि रोकिएको जग्गा फुकुवा गर्न माग राख्दै स्थानीय वासिन्दाले लुम्बिनी प्रदेश सरकारको मुख्य प्रशासनिक भवनको मूलगेटमा रिले अनशन बसेका हुन् । देउखुरीमा राजधानी घोषणा हुनुअघि […]