एमाले घोषणा पत्र : भूमिहीनलाई जग्गा, हरेक वडामा प्राविधिक विद्यालय

टीकापुर(कैलाली) । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीका लागि एमालेले घोषणा पत्र सार्वजनिक गरेको छ ।घोषणा पत्रमा ‘निरोगी नेपाल, स्वस्थ नेपाली’ भन्ने नारासहित धनगढीमा ट्रमा सेन्टर र सुविधासम्पन्न सरकारी अस्पताल सञ्चालनमा ल्याउने, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने उल्लेख छ । १६ बुँदे घोषणा पत्रमा उपमहानगरको फजुल खर्च कटौटी गर्ने, भ्रष्टाचार शून्यमा झार्ने, […] The post एमाले घोषणा पत्र : भूमिहीनलाई जग्गा, हरेक वडामा प्राविधिक विद्यालय appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

यस्तो छ युग पाठकको ‘उत्स्रवण आन्दोलन’ सहितको घोषणा पत्र

आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा गरेका लेखक युग पाठकले ‘उत्स्रवण आन्दोलन’ घोषणा गर्दै चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट चुनाव लड्ने बताउँदै आएका उनले नयाँ वैचारिक आन्दोलन सहित निर्वाचनमा होमिएको बताएका छन् । आन्दोलनको नयाँ शब्द ‘उत्स्रवण आन्दोलन’ प्रयोग गरेका उनले अहिले देशमा विचारको सङ्कटको अवस्था रहेको बताउँदै यो सङ्कटको अँध्यारोमा नयाँ विचारको बत्ती बाल्नु परेक

बजेट निर्माणका क्रममा दलको घोषणा–पत्र माग

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाले नयाँ बजेट निर्माणका क्रममा सबै दलसँग घोषणा–पत्र माग गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि गाउँपालिकाले एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राप्रपालाई पत्राचार गर्दै लिखित सुझावका साथमा गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला जारी गरेको आ–आफ्नो घोषणा–पत्र उपलव्ध गराउन भनेको […]

बजेट निर्माणका लागि गाउँपालिकाले माग्यो दलको घोषणा–पत्र

खोटाङको जन्तेढुंगा गाउँपालिकाले नयाँ बजेट निर्माणका क्रममा सबै दलसँग घोषणा–पत्र माग गरेको छ ।  आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि गाउँपालिकाले एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राप्रपालाई पत्राचार गर्दै लिखित सुझावका साथमा गत ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला जारी गरेको आ–आफ्नो घोषणा–पत्र उपलव्ध गराउन भनेको हो । दलका घोषणा–पत्रमा उल्लेखित कतिपय प्रतिवद्धता गाउँपालिकाको बजेट निर्माणका क्रममा

एमाले धनगढी उपमहानगरपालिकाको घोषणा पत्र सार्वजनिक

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकामा एमालेले १६ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ। सुत्केरी महिलालाई निशुल्क ऐम्बुलेन्स सेवा र जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार उपलब्ध गराउने घोषणा गरेको छ।...

नेकपा (एमाले) द्वारा स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक

वैशाख ९, काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र शुक्रवार सार्वजनिक गरेको छ ।  ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणा पत्रमा घोषणा पत्रमा आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढछ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए । शुक्रवार नै मुलुकका सबै पालिका तहका  पार्टी कमिटीले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको सो पार्टीका महासचिव शंकर पोखरेलले बताए ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओली LIVE

९ वैशाख, काठमाडौं । घोषणा पत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संवोधन गरिरहेका छन् ।

नेकपा एमालेको घोषणा पत्र सार्वजनिक LIVE

९ वैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीय तह चुनावका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरिरहेको छ ।

वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्दै एमाले

नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।

पार्टी स्थापनाको दिन पारेर एमालेले स्थानीय चुनावको घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौं, ७ चैत्र । नेकपा (एमाले)ले आगामी पार्टी स्थापनाको दिन वैशाख ९ गते स्थानीय चुनावका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । एमालेको आज बसेको पोलिटब्युरोको बैठकले पार्टीको विशेष दिन वैशाख ९ मा केन्द्रीय घोषणा पत्र र हरेक पालिकामा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । सोमबार बसेको पोलिटब्युरोको बैठकले चैत ९ […]

एमाले महाधिवेशन : प्रमाण पत्र वितरण र शपथ आजै, चितवन घोषणा पत्र जारी गरिने

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवन घोषणा पत्र जारी गर्दै आजै सकिने भएको छ । अध्यक्ष, उपाध्यक्षसहित केही पदका लागि भएको निर्वाचनको मतगणना सकेर निर्वाचितलाई आजै प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । विद्युतीय भोटिङ मशिनको प्रयोग भएकाले मतगणना छिट्टै सकिने अपेक्षा गरिएको छ । एमालेका कुल २ हजार ९६ प्रतिनिधिले मतदान गरेका छन् भने ५७ जना मतदानमा अनुपस्थित रहे । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी छ ।