५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकाले फेरि तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नम्बर ३२ स्थित तीनकुनेको जग्गा विवाद सामधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी कार्य गर्ने घोषणा गरेका छन् । पछिल्ला दुई आर्थिक वर्षका बजेटमा […]