संसदबाटै एमालेले माग्यो लेखा समितिको सभापति

काठमाडौँ- प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभाबाटै सार्वजनिक लेखा समितिको सभापति पदमा सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सांसद रहेको भनी प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्रप्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक वर्षसम्म लेखा समितिको सभापति कांग्रेसले नछाडेको भनी […]

सम्बन्धित सामग्री

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसको दाबी

२८ फागुन, काठमाडौं । सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेपछि नेपाली कांग्रेसले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने भएको छ । ३० फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै एमालेले लेखा समितिको सभापति छोड्नुपर्ने कांग्रेस सांसद राजेन्द्रकुमार केसीले बताए । केसी लेखा समिति सदस्य छन् । ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि उहाँहरुले छोड्नुपर्छ । […]

एमालेमा ‘यूटर्न’ भएका किरणलाई संसदीय समितिको सभापति उपहार

१४ भदौ, जनकपुरधाम । प्रतिनिधिसभाका ११ संसदीय समिति मध्ये प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को भागमा सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक समिति पर्‍यो । लेखा समितिको सभापति ऋषिकेश पोखरेल बने भने महिला तथा सामाजिक समिति सभापति किरणकुमार साह बनेेका छन् । महिला तथा सामाजिक समितिको सभापति बनेका किरण रौतहट क्षेत्र नं. २ बाट स्वतन्त्र जितेका […]

एमालेबाट सार्वजनिक लेखा समितिको सभापति योगेश कि गोकुल ?

काठमाडौं,३१ वैशाख । संसद्को सबैभन्दा महत्वपूर्ण विषयगत समितिमध्येको एक समिति हो सार्वजनिक लेखा समिति । यसको विश्व इतिहासलाई हेर्ने हो भने सार्वजनिक लेखा समितिको गठन बेलायतको संसद्मा सन् १८६१ मा भएको देखिन्छ् । राज्यकोषको खर्च संसद्ले चाहे बमोजिम होस् भनी त्यसको सुनिश्चितता गर्नु र सरकारी कोषको प्रभावकारी र मितव्ययितापूर्वक खर्च भए नभएको जाँचगर्नु सार्वजनिक लेखा […]

शीर्ष नेताले समितिमा जुटाए सहमति, टिआरसीमा विशेष समिति

काठमाडौं : शीर्ष नेताहरूबीच संसदीय समिति गठनमा सहमति जुटेको छ। आज सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकले १० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र राज्यको निर्देशक समितिको सभापति दिने सहमति भएको हो। साथै संवैधानिक परिषद्सम्बन्धी विवाद पनि मिलेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी  दिए। बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउन १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको गिरीले जानकारी दिए। त्यस्तै, संसदीय विशेष सुनुवाइ समितिको सभापति का

एमालेले माग्यो लेखा समिति सभापति

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्को लेखा समिति बैठक बहिष्कार गरेको छ । समितिको सभापति प्रतिपक्ष दलले पाउनुपर्ने माग राख्दै एमालेले बैठक बहिष्कार गरेको हो । यसअघि लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिने प्रावधान रहेको थियो । सोही प्रावधान कार्यान्वयन गर्न एमाले बैठक नै बहिष्कार गरेको छ ।लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा […]

लेखा समिति सभापति: आफैँले थालेको विकृतिमा थप मलजल गर्दै कांग्रेस

काठमाडौँ – सत्ता पक्षले नै संसदीय मूल्य मान्यता विपरीत सभापति नछाड्दा सार्वजनिक लेखा समिति निष्क्रिय भएको छ। २०७४ सालको संसदीय चुनवापछि प्रमुख प्रतिपक्षीको हैसियतमा लेखा समितिको सभापति पाएको कांग्रेसले ११ महिनादेखि सरकारको नेतृत्व गर्दा पनि सभापति नछाड्दा विकृत संसदीय परम्पराले निरन्तरता पाएको छ। सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षी दलले पाउने संसदीय परम्परा छ। कांग्रेसका भरत […]

प्रदेशसभाको दुई विषयगत समितिको सभापति पदका लागि मतदान हुँदै

मधेस प्रदेशअन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने दिउँसो १ बजे सार्वजनिक लेखा समितिको सभापति पदका लागि मतदान हुने कार्यतालिका छ ।लामो समयदेखि रिक्त प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्तागठबन्ध र प्रतिपक्षी गठबन्धनका तर्फबाट चार जनाले उम्मेदवारी दर्ता गराएपछि मतदान हुन लागेको हो । स

लेखा समितिमा एमालेको दावी

एमालेका सांसदले सार्वजानिक लेखा समितिको सभापतिमा दावी गरेका गरेका छन् । आइतबार लेखा समिति बैठकमा सांसदहरूले लेखा समितिको सभापति प्रतिपक्ष दलबाट हुनुपर्ने बताएका हुन् । अहिले लेखा समिति सभापति काँग्रेसका भरतकुमार शाह...