लेखा समितिमा एमालेको दावी

एमालेका सांसदले सार्वजानिक लेखा समितिको सभापतिमा दावी गरेका गरेका छन् । आइतबार लेखा समिति बैठकमा सांसदहरूले लेखा समितिको सभापति प्रतिपक्ष दलबाट हुनुपर्ने बताएका हुन् । अहिले लेखा समिति सभापति काँग्रेसका भरतकुमार शाह...

सम्बन्धित सामग्री

कांग्रेसले बस्नेतलाई बनायो सार्वजनिक लेखा समिति सदस्य

सत्तारढ नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सदस्यमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई पठाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले बस्नेतलाई सार्वजनिक लेखा समितिमा स्थानान्तरण गर्ने प्रस्ताव पारित गरेको हो ।

भ्रष्टाचारका फाइल खोज्दै लेखा समिति

११ असोज, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति भ्रष्टाचार र अनियमितताका विषयको छलफलमा केन्द्रित हुन खोजेको छ । विभिन्न विषय तय गरेर समिति सभापति ऋषिकेश पोखरेलले प्रस्तावित विषयमाथि समितिमा छलफल चलाएका छन् भने समिति सचिवालय मार्फत भ्रष्टाचार र अनियमितताको आशंका भएका विषयका फाइल सम्बन्धित निकायसँग माग्न थालेका छन् । सांसदहरूको सुझावका आधारमा विषयहरूको प्राथमिकता निर्धारण […]

शीर्ष नेताले समितिमा जुटाए सहमति, टिआरसीमा विशेष समिति

काठमाडौं : शीर्ष नेताहरूबीच संसदीय समिति गठनमा सहमति जुटेको छ। आज सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकले १० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र राज्यको निर्देशक समितिको सभापति दिने सहमति भएको हो। साथै संवैधानिक परिषद्सम्बन्धी विवाद पनि मिलेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी  दिए। बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउन १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको गिरीले जानकारी दिए। त्यस्तै, संसदीय विशेष सुनुवाइ समितिको सभापति का

लेखा समितिमा एमालेबाट १० सांसद आकांक्षी

२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सदस्यमा एमालेका १० जना सांसदले आकांक्षा राखेका छन् । लेखा समिति सदस्य बन्न चाहना राख्ने एमाले सांसदहरु हुन्–अच्युतप्रसाद मैनाली, ऋषिकेश पोखरेल र गोकुलप्रसाद बास्कोटा, रघुवीर महसेठ, ठाकुर गैरे, बसन्तकुमार नेम्वाङ, वासुदेव घिमिरे, राजेन्द्रकुमार राई, कृष्णगोपाल श्रेष्ठ र तारा लामा तामाङ । एमालेले आफ्ना सांसदहरुलाई कुन समितिको सदस्य […]

बेरुजु बढ्यो, फर्छ्यौटको व्यवस्था मिलाऊ : पोखरा महानगरको लेखा समिति

पर्वत : पोखरा महानगरपालिकाको बेरुजु अत्यधिक बढेको भन्दै शीघ्र फर्छ्यौटको व्यवस्था मिलाई सोको प्रगति विवरण लेखा समितिको बैठकमा पेश गर्न निर्देशन दिइएको छ।महानगर लेखा समितिको नवौँ बैठकले बेरुजुलाई सुशासनको नकारात्मक सूचकको रूपमा समेत लिइने हुँदा महानगरपालिकाको बेरुजु अत्यधिक बढ्दै गइरहेकोले र फर्छ्यौटको सुस्त रहेकाले आगामी दिनमा शून्य सहनशीलता स्थापित हुने गरी स्पष्ट कार्यविधि एवं कार्य योजना बनाई शीघ्र फर्छ्यौटको व्यवस्था मिलाउन तथा प्रगति विवरण समितिमा पेश गर्नमहानगर कार्यपालिकालाई निर्देशन दिएक

सभापति आफूलाई दिनुपर्ने माग गर्दै एमालेद्वारा लेखा समिति बैठक बहिस्कार

सभापतिको राजीनामा माग्दै एमालेले संसद्को लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान  ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले सांसदहरू विशाल भट्टराई र गोकुल बास्कोटा उपस्थित थिए । दुवै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म पनि सत्तापक्षले सभापति नछोडेको भन्दै प्रश्न उठाए । त्यसपछि एमाले सांसदहरू बैठक छोडेर हिँडे । मंगलबार लेखा समितिमा वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । समिति बै

मधेस प्रदेश: प्रदेशसभामा रिक्त तीन समितिमा उम्मेदवारी दर्ता गर्न आह्वान

मधेस प्रदेशको प्रदेशसभामा रिक्त समिति सभापतिहरू चयनका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरूको सभापति चयन प्रक्रिया सुरु गरिन लागेको हो ।प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेको पद सभापति चयन प्रक्रियाका सूचना जारी गरेका छन्  । सूचनामा विषयगत संसदीय समितिहरु सभापतिका लागि उम्मेदव

गोकुल बाँस्कोटालाई लेखा समिति सदस्य बनाइएको भन्दै विरोध, निर्णय फिर्ता लिन माग

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा आरोपित पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटालाई सार्वजनिक लेखा समितिको सदस्य बनाइएको भन्दै विरोध जनाएको छ ।  ट्रान्सपरेन्सीले बाँस्कोटालाई लेखा समितिकै सदस्य बनाएपछि सो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएकाले  उनलाई समितिमा पठाइनु सर्वथा अनुचित हुने एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ । ‘सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बाँस्कोटाले ७० करोड रुपैयाँ घूस मागेको ‘अडियो टेप&rsqu