काठमाडौँ – सत्ता पक्षले नै संसदीय मूल्य मान्यता विपरीत सभापति नछाड्दा सार्वजनिक लेखा समिति निष्क्रिय भएको छ। २०७४ सालको संसदीय चुनवापछि प्रमुख प्रतिपक्षीको हैसियतमा लेखा समितिको सभापति पाएको कांग्रेसले ११ महिनादेखि सरकारको नेतृत्व गर्दा पनि सभापति नछाड्दा विकृत संसदीय परम्पराले निरन्तरता पाएको छ। सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षी दलले पाउने संसदीय परम्परा छ। कांग्रेसका भरत […]