झापा – स्थानीय तह निर्वाचन आउन करिब डेढ महिना बाँकी रहँदा प्रमुख तथा निर्णायक तहमा उम्मेद्वारीका लागि हालका महिला जनप्रतिनिधिहरूले राजनीति दलहरूसंग लबिङ गर्न थालेका छन्। देशभरका स्थानीय तहमा हाल महिला जनप्रतिनिधिको आरक्षण कोटाबाहेक अन्य स्थानमा न्यून उपस्थिति रहेको भन्दै २०७४ सालको निर्वाचनमा चुनिएका महिला जनप्रतिनिधिहरूले प्रमुख तथा निर्णायक पदमा महिला उम्मेद्वारीका लागि दलहरूलाई ध्यानाकर्षण […]