दाङका स्थानीय तहमा २१७ महिला जनप्रतिनिधि

दाङ । हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दाङका दश स्थानीय तहका १०० वडामा प्रमुख पदमा कोही पनि महिला निर्वाचित भएका छैनन् । प्रमुख पदमा निर्वाचित नभए पनि उपप्रमुख, उपाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी २१७ महिला निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा तीन, उपाध्यक्षमा ६, महिला सदस्यमा […]

सम्बन्धित सामग्री

पालिकामा महिला प्रतिनिधित्व ०.२६ प्रतिशत वृद्धि

स्थानीय तहमा महिलाको प्रतिनिधित्व अघिल्लो पटकभन्दा यसपालि शून्य दशमलव २६ प्रतिशतले बढेको छ । बाजुराको बुढीगंगा नगरपालिकाबाहेक ७ सय ५२ पालिकामा निर्वाचित ३५ हजार ४५ जनप्रतिनिधिमध्ये महिला १४ हजार ४ सय ४५ जना अर्थात् ४१.०१ प्रशित रहेका छन् । पाँच वर्षअघिको स्थानीय तह निर्वाचनमा कुल ३५ हजार २ सय २१ मध्ये ४०.७५ प्रतिशत अर्थात् १४ हजार ३ सय ५१ महिला जनप्रतिनिधि निर्वाचित भएका थिए ।

दाङका स्थानीय तहमा २१७ महिला जनप्रतिनिधि

काठमाडाैँ- हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दाङका दश स्थानीय तहकाे प्रमुख पदमा कोही पनि महिला निर्वाचित भएका छैनन्। प्रमुख पदमा निर्वाचित नभए पनि उपप्रमुख, उपाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी २१७ महिला निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। उपप्रमुखमा तीन, उपाध्यक्षमा ६, महिला सदस्यमा १००, दलित महिला सदस्यमा १०० […]

महिला जनप्रतिनिधि भन्छन्, ‘प्रमुख वा निर्णायक पदमा महिला उम्मेद्वार चाहियो’

झापा – स्थानीय तह निर्वाचन आउन करिब डेढ महिना बाँकी रहँदा प्रमुख तथा निर्णायक तहमा उम्मेद्वारीका लागि हालका महिला जनप्रतिनिधिहरूले राजनीति दलहरूसंग लबिङ गर्न थालेका छन्। देशभरका स्थानीय तहमा हाल महिला जनप्रतिनिधिको आरक्षण कोटाबाहेक अन्य स्थानमा न्यून उपस्थिति रहेको भन्दै २०७४ सालको निर्वाचनमा चुनिएका महिला जनप्रतिनिधिहरूले प्रमुख तथा निर्णायक पदमा महिला उम्मेद्वारीका लागि दलहरूलाई ध्यानाकर्षण […]