संखुवासभा हत्याकाण्डः दुईभन्दा बढी व्यक्ति संलग्न, गाउँलेले घटना लुकाएको आशंका

काठमाडौं, ३ भाद्र । संखुवासभामाको मादी नगरपालिकाको उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्यामा दुई वा सोभन्दा बढी व्यक्ति संलग्न रहेको आशंकामा अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीले आशंकित ४ जनालाई पक्राउ गरी अनुसन्धान बढाएको छ । ६ जनाको हत्या एक व्यक्तिले गर्न नसक्ने निष्कर्षमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको बुझिएको छ । योसँगै […]

सम्बन्धित सामग्री

संखुवासभा कारागार घटना : कारागार प्रमुख र सुरक्षाकर्मीविरुद्ध किटानी जाहेरी

काठमाडौं । जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको सुरक्षाघेराभित्र शंकास्पदरुपमा ज्यान गएपछि मृतकका आफन्तले कारागार प्रमुख (जेलर) र सुरक्षाकर्मीका इन्चार्जविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । शनिबार संखुवासभा कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र सुरक्षाकर्मीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध मृतक विनोद तोलाङ्गीका दाजु मादी–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले जिल्ला प्रहरी कार्यालय संखुवासभामा […]

संखुवासभा हत्या घटनाले उब्जाएको प्रश्न

संखुवासभाको उम्लिङ खोलागाउँमा आङ नै सिरिंङ हुनेगरी घट्न पुगेको सामूहिक हत्याकाण्डले सबैलाई सोच्ने बनाएको छ । त्यसमा पनि हत्याको कारण खुल्न जाँदा यसले सबैलाई आश्चर्यमा पारेको छ । अभियुक्तले आपसी भनाभन र हेपाइका कारणले यो घटना घट्न गएको भनी दिएको बयान सार्वजनिक भएपछि त घरेलु हिंसा आखिर हत्याको कारक किन बन्न जान्छ भन्ने कुरा गम्भीरताका […] The post संखुवासभा हत्या घटनाले उब्जाएको प्रश्न appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संखुवासभा घटना : ६ जनाकै पोष्टमार्टम गरियो

संखुवासभा, भदौ २३ । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा अज्ञात समुहले विभत्स हत्या गरेका एकै परिवारका ६ जनाको बुधबार पोष्टमार्टम गरिएको छ । उनीहरुको शव गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । सोमबार स्थानीय बौदमान कार्कीकी श्रीमती ८४ बर्षिय पार्वता कार्की, ५८ बर्षिय छोरा तेजबहादुर कार्की, ५२ बर्षकी बुहारी कमला कार्की, बौद्धमानकी नातिनि बुहारी […]

संखुवासभा घटना : बाकसमा भेटियो सुन र पैसा

सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङमा भएको एकै परिवारका ६ जना हत्या प्रकरणमा अनुसन्धानका क्रममा मंङ्गलबार घटना अनुसन्धान गर्ने क्रममा घटनास्थलबाट नाै गेडी मुन्द्री लगायतका सुनका गहना , करीब चार लाख रुपैँया रकम र  चार सेट माेवाइल फाेन फेला परेको साे घटना अनुसन्धानमा संलग्न सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालले जानकारी दिए । मादी १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको परिवारको रहस्यमय हत्या प्रकरणमा घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक (डिएसप...

संखुवासभा सामूहिक हत्याः विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली

संखुवासभा, भदौ २३ । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ । सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको जानकारी पाएपछि स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घरवरिपरि […]

संखुवासभा सामूहिक हत्या: विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ । सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको जानकारी पाएपछि स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घरवरिपरि विभिन्न स्थानमा […] The post संखुवासभा सामूहिक हत्या: विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संखुवासभा हत्या : जग्गा किन्ने पैसा घरमा राखेका कारण हत्या भएको आशंका

संखुवासभा, भदौ २२ । संखुवासभामा एकै परिवारका ६ जनाको पैसाका कारण हत्या भएको आशंका गरिएको छ । तेजबहादुर कार्कीले झापाको दमकमा तिज लगत्तै पास गर्ने गरी जग्गा किन्न नगद पैसा घरमा जम्मा गरेको र त्यहीँ पैसाका लागि विभत्स घटना भएको आशंका स्थानीयहरुले गरेका छन । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को टोली, संघीय प्रहरी कार्यालय […]

संखुवासभा सामूहिक हत्याको अनुसन्धानमा सीआईबी पनि खटियो

२२ भदौ, काठमाडौं । संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको छ । घटना रहस्यमय भएको भन्दै अनुसन्धानका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीआईबी टोली पनि पठाएका हुन् । सीआईबी स्रोतका अनुसार सीआईबीका एक जना प्रहरी नायब उपरीक्षक ९डीएसपी० को नेतृत्वमा टोली संखुवासभा पठाइएको छ । टोलीले […]

संखुवासभा घटना : घटनास्थलमा प्रहरी, दुई बच्चासहित ६ को हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी केहीबेरअघि घटनास्थल पुगेको र घटना भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले रातोपाटीलाई जानकारी दिए । केहीबेर अघि प्रहरी घटनास्थलमा पुगेको र आफूसहितको टोलीपछि घटनास्थल जाँदै गरेको उनले बताए । घटनास्थल चैनपुरबाट करिब ५० किलोमिटर पूर्व रहेको बताइएको छ ।  जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेक