काठमाडौं । जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको सुरक्षाघेराभित्र शंकास्पदरुपमा ज्यान गएपछि मृतकका आफन्तले कारागार प्रमुख (जेलर) र सुरक्षाकर्मीका इन्चार्जविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । शनिबार संखुवासभा कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र सुरक्षाकर्मीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध मृतक विनोद तोलाङ्गीका दाजु मादी–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले जिल्ला प्रहरी कार्यालय संखुवासभामा […]